मोडल वाच

गृहपृष्ठ » » मोडल वाच » लेखहरु »

प्रेम प्रस्ताव आउँछन्

परदेशमा रहेका बाबु र गृहिणी आमाकी छोरी, उर्लाबारीकी रोजिना श्रेष्ठ स्थानीय सप्तकोसी आवासीय विद्यालयमा अध्ययनरत छिन्। रोजिना  अहिले आफ्नो नृत्यकलामार्फत चिनिन थालेकी छिन्। किशोरावस्था पार नगरेका धेरैजसोलाई भविष्यमा के बन्छौ ? भनेर प्रश्न गर्‍यो भने  डाक्टर, इन्जिनियर वा सरकारी सेवाको नाम लिन्छन् तर रोजिनाले भविष्यमा 'मोडलिङ'मा जम्ने बताइन्। 'सबैभन्दा ठूलो कुरा आफ्नो इन्टे्रस्ट  हो,' उनले  भनिन्- 'मलाई मोडलिङमै जम्न सक्छु भन्ने कन्फिडेन्स छ।'

सानै उमेर भए पनि ५ फिट ३ इन्च अग्ली रोजिनालाई ' फिजिकल फिटनेस'ले पनि साथ दिएको छ। विद्यालयमा हुने सांगीतिक कार्यक्रम एवं  स्थानीय स्तरमा हुने मेला महोत्सवमा जम्न थालेकी रोजिना नृत्यको आधारभूत तालिम लिएर आफूलाई कोरियोग्राफरका रूपमा चिनाउन  चाहन्छिन्। क्याजुअल ड्रेस र मिनिस्कर्ट उनलाई सहज लाग्ने पहिरन हुन्। मोडलिङमा जम्न थालेपछि 'ग्ल्यामर' र 'भल्गर'का कुरा सामान्य  मानिन्छन्, कतिसम्म 'एक्स्पोज' हुने त ? बाठी रोजिनाले रेडिमेड जवाफ दिइन्- 'समाजले पचाउनेसम्म खुल्छु।' अहिलेसम्म कसैलाई ब्वाइप्रे mन्ड नबनाएको बताउने रोजिनाले प्रेम प्रस्ताव भने आउने गरेको बताइन।

तपाईंको प्रतिकृया

कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]

प्रचार/पृष्ठसंकेत/मूल्याङ्कन

Bookmark and Share

Bookmark

मिलन के राउतद्वारा अन्य प्रकाशित लेखहरू

विश्वकपको तरंग
| अंकहरु: 16-5
अनुष्का ढकाल
| अंकहरु: 16-10

यस अंकका मुख्य लेखहरू

Let's सेलिब्रेट

गायक नवीन के भट्टराईले प्रेमिकामा आधारित भएर यो गीत गाएका हुन...

पूरा लेख »
चेन बिजनेसमा रेस्टुराँ

डेढ दशकअघि टिकापुर कैलालीमा ५० हजारजति रुपैयाँ व्यवस्था गरेर...

पूरा लेख »
वर्षका सर्वोत्कृष्ट ब्लोअप

साप्ताहिकको मध्यपृष्ठको चर्चा-परिचर्चा सधैं हुन्छ। १९ औं वर्षमा...

पूरा लेख »
 
epaper-logo

यस अंकको स्तम्भहरू

सबै हेर्नुहोस् »
गसिप  [5]
सबै हेर्नुहोस् »

यो पनि पढ्नुहोस्

विज्ञापन


हाम्रा प्रकाशनहरु :