प्रकाश पौडेल (गायक)
मन पर्छ
डिम्पल - डिम्पल भएकी युवती हाँस्दा अझ राम्री लाग्छिन्, गुलाब फक्रिएजस्तो
रिसाउँदा - रिसाएकी युवतीको अनुहारको भाव मलाई बबाल सेक्सी लाग्छ
मोटी - फिगर मेन्टेन गरेको भन्दा बौद्धिक स्तर मेन्टेन गरेको राम्रो लाग्छ
कर्बी हिप्स - मोटी भए पनि हिप्स कर्बी भएकी युवतीतर्फ आँखा गाढिरहन मज्जा आउँछ
मन पर्दैन
ह्यान्डसम रोज्ने - बाहिरी रूपमा राम्रो देखिने केटाहरूको संगत गर्ने केटीहरू मन पर्दैनन्
छिट्टै निर्णय लिने - सोचविचारै नगरी चाँडो निर्णय लिने बानीले उनीहरूलाई नै घात हुन्छ
हेभी मेकअप - वास्तविक सौन्दर्य लुक्ने गरी हेभी मेकअप गरेको चाइनिज सामानजस्ता लाग्छन्
अरूको कुरा काट्ने - आफ्नो कमजोरी लुकाएर अरूको कमजोरीको चाहिँ बढाइचढाइ गरी कुरा काट्ने केटीहरूलाई सरी ल।
तपाईंको प्रतिकृया