यौन जिज्ञासा र समाधान मानव यौन प्रतिक्रिया चक्रको कुरा गर्दा हामीहरू मुख्यतया: चार चरणबाट गुज्रन्छौं । सुरुको चरणलाई उत्तेजना (excitement) को चरण भनिन्छ र यौन उत्तेजनाले निरन्तरता पाए हामी अर्को चरणमा पुग्छौं, जसलाई plateau (प्लेटो) चरण भनिन्छ । उक्त अवस्थामा पनि यौन उत्तेजनाले निरन्तरता पाइरहे 'चरमसुख' (orgasm, अर्गाजम) को चरणमा पुगिन्छ । पुरुषहरूको हकमा भने चरमसुख प्राप्त गर्ने कुरा दुई चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अङ्गहरू खुम्चने-फुक्ने क्रम सुरु हुन्छ र त्यसले वीर्यलाई मूत्रनलीमा धकेल्छ । उक्त अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return पनि भनिन्छ ।

पूरा लेख »

प्रेम कसरी हुन्छ ?

पूरा लेख »

खेलकुद

थेग्न सकिएला राष्ट्रिय लिग ?

अहिले चलिरहेको राष्ट्रिय लिग महत्त्वाकांक्षी छ । त्यसो त राष्ट्रिय लिग आयोजना भएको यो पहिलो अवसर भने होइन, अन्तिम पटक ०६८ सालमा राष्ट्रिय...

Facebook फन्डा

डाक्टरलाई मुर्ख बनाउने विचारले क्लिनिकमा पुगेछ

हेर्नु न डाक्टरसा'ब, मलाई केही नखाने हो भने भोक लाग्छ, नसुत्ने हो भने निद्रा लाग्छ, अनि धेरै काम गरें भने थकाइ लाग्छ...

अन्तरवार्ता

थारूको बच्चो भन्दा गर्व गर्छु

लेखपढ गरेर ठूलो मान्छे बन्नु वा सम्पत्ति कमाउनु सामान्य नै होला । पछाडि परेका जनजाति त्यो पनि पढ्नसमेत नपाएका व्यक्ति चर्चित हुन अझै पनि गार्‍है छ...

इच्छामृत्यु

२ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

Everyone has to have a right over his/her life...

थारूको बच्चो भन्दा गर्व गर्छु

२ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

पुरन जी को आँटलाई त...

तपाईँसँग साप्ताहिकको अनलाइन अंक संबन्धी केहि सल्लाह/ सुझाव/ गुनासो भएमा हामीलाई इमेल पठाउनुहोस्
पूरा नाम
ईमेल ठेगाना
सल्लाह/सुझाव
[कृपया, चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।]

हाम्रा प्रकाशनहरु :
Our Publication