Print Edition

Issue No. 95 शनिबार, २०६६ मंसिर ६


तस्विर :

हाम्रो नेपालमा

हेर्दै अघि बढ्दै

नागरिक सर्वोच्चता र त्यसपछि आफ्नो नेतृत्वमा राष्ट्रिय संयक्त सरकारको मुख्य मागसहित आन्दोलनमा होमिएको माओवादी परिणामको अड्कल गर्दै अघि बढेको छ...

मिसमास

रोजगारमा धक्का

झन्डै १२ सय कामदारले रोजगार पाउने हेटौंडा कपडा उद्योगलाई सरकारले नचलाउने भएपछि कामदारलाई मात्रैलाई होइन् उद्योगीहरुलाई पनि त्यत्तिकै चिन्तित...

विशेष रिपोर्ट

निमुखाको पैसामा चलखेल

साउदी अरेबियामा ट्याक्टरको टे्रलर चोरीको अभियोगमा पक्राउ परेका तीन नेपाली कामदारलाई छुटाउन रियादस्थित नेपाली दूतावासले 'लाग्ने रकम' सहयोग गर्न...

कतार

घाइतेलाई घर फिर्ती टिकट

आफै चढेको सवारी साधनबाट खसेर घाइते भएका बामराम-३, खोटाङका एक कामदारलाई कतारमा कार्यरत नेपालीले टिकट सहयोग गरेका छन्...

संविधानको सेरोफेरो

सातौंपटक कार्यतालिका संशोधन हुँदै

संविधान निर्माणको कामलाई गति दिन नसक्दा संविधानसभाको कार्यतालिका सातौंपटक संशोधन हुने भएको छ...

पाठक पत्र

पिरदेशी छोरालाई आमाको पत्र

प्यारो छोरा अटुट सम्झना र माया, खै कहँाबाट सुरु गरौ, यो दुःखी आमाको दुःखेसो पोख्ने हात पाउमा नेल लागेको...

दृष्टिकोण

अर्कमण्य नेता र नेपाली राष्ट्रियता

आज नेपाल संविधान निर्माणमा प्रक्रियारत छ...

मध्यपृष्ठ

फनक्क मंगलबारे

हलामेली यातायाताको रात्रिबस समयमै कोटेश्वरबाट फिदिमतिर हुइँकियो । झन्डै २४ घन्टा यात्रा गर्नुपर्ने...

कला/जीवन

चलचित्रमा ग्लामर बढी

नेपाली चलचित्रमा अंग प्रदर्शन जुन रूपमा भइरहेको छ, त्यही रूपमा चर्चा पनि पाइरहेको छ ।...

स्वास्थ्य

केसर औषधि पनि

यो एक प्रकारको सुगन्धित मसला हो । खाद्यपदार्थ, आयुर्वेद र पूजाअर्चनामा यसको उपयोग शताब्दियौंदेखि हँुदै आएको छ...

अन्तरङ

"तत्काल बिहे गर्दिनँ"

भारतीय टेलिभिजन च्यानल सोनीबाट प्रसारण हुने सांगीतिक प्रतियोगिता 'इन्डियन आइडल' को तेस्रो संस्करण जित्न सफल प्रशान्त तामाङ यतिबेला पश्चिम नेपालको...

साभार/आभार

लौ हासौं

एक लजालु र कम बोल्ने केटीको एक कविसँग विवाह भएछ ।...

पाठक सिर्जना

क्विता

बाध्यता - सुशीला रानाभाट छोडेर गयौ हे मेरा स्वामी अकेली...

खाडी क्षेत्र / अन्य

छोटकरी

परिषद् भेलाको आयोजना दोहा- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको प्रथम परिषद् भेला यही डिसेम्बर ११...

अपराध/विविध

नवदम्पती थुनामा

वहुविवाह गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले नवदम्पतीलाई पुर्पक्ष्ाका लागि थुनामा राख्ने आदेश जारी गरेको छ...

समाद-वारी

नाट्यशाला शिलान्यास

मिथिलांचलके बहुचर्चित नाट्य संस्था मिथिला नाट्यकला परिषद् सुविधा सम्पन्न नाट्यशाला निर्माण करवाक नियार कएलक अछि...

अन्तिम पृष्ठ

मन्त्रीको वाचा कि कुरै मात्र

नेपालबाट श्रममन्त्री आउनेछन् भन्ने निमन्त्रणा पाएर बेलुका सात नबज्दै अबु हमुरस्थित नेपाली दूतावास प्रारङ्गणमा भेला हुने क्रम सुरु भएको थियो...

खेलकुद

छोटकरी

एथलेटिक्स खेलाडी चीनमा काठमाडौं- चीनको गोन्जाउमा हुने १८ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४...

अविन

त्याँको वार्ता सकेन, नेताज्यू ? छिटो गर्नु न ! ह्याँ सका’र उता कोठाँ अर्को वार्ता नि भ्याउनु छ !

विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Travel Console Muncha House