• चुनाव घोषणा गर्न खनालको माग

    एमाले अध्यक्ष झलनाथ खनालले सरकारलाई तत्काल स्थ्ाानीय निकायको निर्वाचन घोषणा गर्न आग्रह गरेका छन् । लोकतन्त्रको अभ्यास स्थानीय स्तरसम्म पुर्‍याउन निर्वाचनको आवश्यकता भएको उनले बताए...

  • सिन्डिकेटबाट संविधान जारी गरे आन्दोलन कमल थापा

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीन दलीय सिन्डिकेटबाट संविधान जारी गरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।...

  • बस खस्दा २१ घाइते

    चक्रपथ चल्ने बा२ख ४६३८ नम्बरको यात्रुबस शनिबार दिउँसो बसुन्धरामा अनियन्त्रित भई खस्दा २१ यात्रु घाइते भएका छन् ।...

  • वन नीतिबारे आदिवासीको अडानपत्र

    नेपाल आदिवासी जनजाति महासंघले राज्यले बनाउने वन तथा योसँग सम्बन्धित नीति र रणनीतिमा आफूहरूको अधिकार सम्बोधन हुनुपर्ने मागसहित ८२ बुँदे अडानपत्र सार्वजनिक गरेको छ ।...

बाँकी समाचारहरु

  • लामखुट्टे भगाउन बालेको धुनीले १० घर सखाप

    दलित बस्तीमा शनिबार बिहान भएको आगलगीमा १० घर पूर्णरुपमा जलेको छ । आगलगीमा घरमा रहेको घोडासहित एक दर्जन बढि चौपया जलेर मरेको छ । आगलागीबाट ३० लाख बारबरको धनमाल जलेर क्षति भएको प्रहरी जनाएको छ...

  • फरार अपराधीहरु धमाधम पक्राउ

    अदालतले दोषी ठहर्‍याएकोहरुलाई कानुनी दायरामा ल्याउन दोलखा प्रहरीले चलाएको कारवाहीको क्रममा सातामै ५१ जना पक्राउ परेका छन् । अदालतले कैद सजाय र जरिवानाको फैसला सुनाएको चारसय २८ मध्ये ५१ जनालाई पक्राउ गरिसकिएको जनाएको छ ।...

  • काठ उद्योग सञ्चालकहरु पक्राउ

    अख्तियारको छानविनले दोषी ठहर्‍याएपछि दोलखामा सञ्चालित छ वटा भेनियर र समिल सञ्चालकहरु पक्राउ गरी जिल्ला बन कार्यालयले अनुसन्धान थालेको छ...

  • बिद्युत नहुँदा चौतर्फी समस्या

    जिल्लामा तीन दिनदेखि विद्युत नहुँदा चौतर्फी समस्या सृजना भएको छ ।...

  • student
    टिक्दैनन् विद्यार्थी

    सरकारले विद्यार्थी भर्ना अभियानको नारा वर्षैपिच्छे घन्काए पनि पश्चिमाञ्चलमा पढाइ छाड्ने बालबालिकाको संख्या बढ्दो छ । यस क्षेत्रमा ०६१ मा कक्षा १ मा २ लाख ५८ हजार ७ सय विद्यार्थी भर्ना भए पनि २०६९ को एसएलसी परीक्षामा ८१ हजार ५ सय २२ मात्रै सहभागी भए...

  • सुदूरमा किताब आधा पनि पुगेन

    नयाँ शैक्षिक सत्रअन्तर्गत विद्यार्थी भर्ना अभियान सुरु भइसक्दा पनि सुदूरका जिल्लामा पाठ्यपुस्तक आपूर्ति हुन सकेको छैन । जनक शिक्षा सामग्री केन्द्र, क्षेत्रीय कार्यालय धनगढीका अनुुसार क्षेत्रमा अझै ५० प्रतिशत पुस्तक पुग्न सकेको छैन...

  • आन्दोलनले पोखरा विश्वविद्यालय ठप्प

    नेकपा-माओवादीनिकट अखिल क्रान्तिकारीको तालाबन्दीले पोखरा विश्वविद्यालय ठप्प भएको छ । स्कुल अफ इन्जिनियरिङका शिक्षकसमेत विश्वविद्यालयबाटै पदाधिकारी नियुक्ति माग गर्दै २ सातादेखि कलमबन्दमा छन्...

  • विद्यालय भवन बनाउन भारतीय अवरोध

    यहाँको राइलाटोल नजिक नेपाल-भारत सीमा क्षेत्रमा विद्यालय भवन निर्माणको विषयलाई लिएर भारतीय वन प्रशासन र सुरक्षाकर्मीले अवरोध गरेपछि स्थानीयवासी आक्रोसित भएका छन् ।...

  • sushil
    'भूमिहीन' प्रधानमन्त्री

    प्रधानमन्त्री सुशील कोइरालाको न घर छ, न त घडेरी । बैंक ब्यालेन्स त परको कुरा, एक महिनाअघिसम्म बैंक खातासमेत थिएन । निजी सचिवालयले फागुन २८ गते सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार, सम्पत्तिको नाममा कोइरालासँग तीनवटा मोबाइल मात्र छन्, त्यो पनि एउटा बिग्रेको छ ।...

  • लेलेको भैरव जात्रा लोपोन्मुख

    दक्षिण भेगको प्रसिद्ध भैरव जात्रा लोप हुने अवस्थामा पुगेको छ । लेलेस्थित देवल गुठीले सयौं वर्षदेखि सञ्चालन गर्दै आएको जात्रा खर्च अभावमा लोपोन्मुख बनेको हो ।...

  • नाम जुध्दा सास्ती

    ललितपुर ८ का नारायण महर्जनले आफ्नो जग्गा रोक्का भएको धेरै पछि मात्र थाहा पाए । आन्तरिक राजस्व कार्यालयको गल्तीले जग्गा रोक्का भएको थाहा पाएपछि फुकुवाका लागि तीन वर्षदेखि प्रयास गर्दा पनि भएको छैन ।...