काठमाडौ, मंसिर ५ - आफूले उठाएको मागप्रति कांगे्रस सभापति गिरिजाप्रसाद कोइराला बढी सकारात्मक भएको माओवादीले निष्कर्ष निकालेको छ ।
'आफू अनुकुल शान्ति सम्झौता ब्याख्या नगर'
काठमाडौ, मंसिर ५ - राष्ट्रिय मानवअधिकार आयोगले आ-आफ्नो अनुकुल हुनेगरी शान्ति सम्झौताको ब्याख्या नगर्न सचेत पार्दै सम्झौतामा उल्लिखित विवादको समाधान दुबै पक्ष सम्मिलित संयुक्त संयन्त्र मार्फत टुंगो लगाउन सरकार र माओवादीलाई सुझाव दिएको छ ।
काठमाडौ, मंसिर ५ - बृहत शान्ति सम्झौतामा भएका सहमतिहरुको कार्यान्वयन अवरुद्ध भएकोमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुले चिन्ता व्यक्त गरेका छन् ।
- नेपाल-भारत जलश्रोत बैठक/२२बढी एजेण्डा
- टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई
- प्रधानमन्त्री र दाहाल मध्यमार्गी बाटो खोज्न सहमत
- राष्ट्रपति-प्रधानमन्त्री भेटवार्ता/बजेटका सम्बन्धमा छलफल
- सचिवहरू पनि महँगा गाडीमा
- सबै कार्यसूची अपूर्ण/शान्ति सम्झौता तीन वर्षे समिक्षा
- कोइराला आइतबार फर्किने
- माओवादी-तमलोपा नेतृत्व छलफल/ 'सहमतिमै बजेट पास गर्नुपर्छ'
- गृहकार्य पूरा नभएको भन्दै कार्यदलको बैठक स्थगित
- माओवादीद्वारा धरानका २० उद्योग अनिश्चितकालीन बन्द
नेपाली काग्रेसले वर्तमान सरकारप्रति आफ्नो पूर्ण सर्मथन रहेको दोहर्याएको छ । शुक्रबार संसदीय दलको बैठकले उक्त कुरा दोहर्याएको हो ।
-
शान्ति सम्झौताका तीन वर्ष- प्रदीप ज्ञवाली
माइतीघर मण्डलाको बाटो ओहोरदोहोर गर्दा प्रत्येकपल्ट यौटा होर्डिङ बोर्डले ध्यान तान्छ । '१३२४६: हामी सम्झिरहने छौं' कनक दीक्षितको हस्ताक्षरसहितको यो बोर्डमा हिंसात्मक द्वन्द्वको एक दशकमा ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या अङ्कित छ, जसको पल-पल सम्झनाले हामीलाई झस्काइरहन्छ ।
-
ओबामा भ्रमणको अर्थ- गोपाल खनाल
पहिलो एसिया भ्रमणका क्रममा बुधबार दक्षिण कोरिया प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनको ग्रेटवाल अवलोकन गरे । 'यो जादुमयी छ', उनको सार्वजनिक प्रतिक्रिया थियो ।
-
अलपत्र संविधानसभा- डा. भीमार्जुन आचार्य
छैठौं पटक परिवर्तन गरिएको कार्यतालिका पालना गर्न संविधानसभाका विषयगत समितिहरू पुनः एकपटक असफल भएका छन् ।
-
'साझा संकल्प प्रस्ताव समाधान हुनसक्छ’
२०६६ कार्तिक २८ - भर्खरै सम्पन्न भारत भ्रमण सकेर फर्केका एमाले अध्यक्ष झलनाथ खनाल राष्ट्रपतिको कदमका सम्बन्धमा साझा संकल्प प्रस्तावका पक्षमा देखिनुभएको छ । उहाँसँग राजनीतिक गतिरोधलगायत समसामयिक विषयवस्तुमा केन्दि्रत रहेर कान्तिपुरका गोपाल खनाल र राजेन्द्र फुयालले शनिबार बिहान गरेको कुराकानीको सारसंक्षेप-
-
'सरकार प्राथमिकता होइन'
हामी छिट्टै शान्ति र संविधान निर्माण प्रक्रियामा अघि बढ्न चाहन्छौं । हाम्रो त्यही आग्रह छ । तर अहिलेसम्म सरकारले त्यसतर्फ कुनै सकारात्मक पहल गरेको छैन । सायद त्यही कारण हामी चाँडै अर्को चरणको आन्दोलन घोषणा गर्न बाध्य हुनेछौं ।
-
'सभापति शक्तिशाली होइन, प्रभावकारी’- नरहरि आचार्य
काँग्रेसलाई संगठनात्मक र विचारका दृष्टिकोणले लोकतान्त्रिक बनाउन लागेका नरहरी आचार्यसंग कान्तिपुरका हरिबहादुर थापा र कुलचन्द्र न्यौपानेले गरेको कुराकानी:
-
अफि्रकी माझी र उपभोक्ता अधिकार- ज्योति बानियाँ
दक्षिण अफि्रकामा संविधानसभाको निर्वाचन प्रक्रिया सुरु हुँदा जमिनमा बस्ने अपि|mकीको व्यापक सहभागिता भए पनि समुद्री तटका माझीहरूको थिएन ।
-
शासकीय स्वरूपबारे हाम्रा मतभेद
नेकपा माओवादीले आगामी शासनको स्वरूप राष्ट्रपति प्रणाली हुनुपर्ने प्रस्ताव गरेको छ । किन ? यसको जवाफको खोजी अहिले जनसरोकारको विषय भएको छ । राजतन्त्रको अन्त्यपछि गणतन्त्र स्थापना भएको छ । यो परिवर्तनलाई सम्बोधन गर्ने शासन प्रणाली प्रधानमन्त्रीय प्रणाली हुन सक्दैन । शक्तिशाली केन्द्र र अधिकारसम्पन्न प्रदेशको भावनालाई यसले समेट्न सक्दैन ।
-
परिमार्जन गर्न मिल्ने संविधान आवश्यक- वर्षमान पुन
समकालीन राजनीति, समाजको अर्थतन्त्रको विकासक्रममा शक्ति सन्तुलनका आधारमा विभिन्न शक्तिहरूलाई व्यवस्थित गर्नका लागि र विगतको समीक्षा, वर्तमानको आवश्यकता दिशानिर्देश गर्न संविधान आवश्यक पर्छ ।
-
नयाँ संविधानमा अधिकारको खात- दुर्गा खनाल
संविधानसभामा बुधबारदेखि मौलिक हक तथा राज्यका निर्देशक सिद्घान्तमाथिको बहस सुरु भएको छ ।
-
आधारभूत सिद्धान्त अपरिवर्तनीय- राजेन्द्र फुयाल
नयाँ संविधानमा अपरिवर्तनीय व्यवस्था आवश्यक छ/छै्रन भन्नेमा राजनीतिक बहस सुरु भएको छ । राजनीतिक गतिरोधका कारण संविधानसभाका विषयगत समितिका बैठकहरू पनि पात्लिन थालेका छन् ।
-
बहसमा राष्ट्रिय झण्डा- दुर्गा खनाल
संविधानसभाभित्र नयाँ संविधानमा उल्लेख गनुपर्ने धेरै मुद्दा विवादित छन् । त्यस्ता विषयमा सर्वसाधारणको कमै चासो हुने गर्छ ।
-
नर्स छोडेर राजनीति
- कुलचन्द्र न्यौपाने
सुभासद नभएको भए सीता गुरुङ तेह्रथुमको गाउँमा एउटा 'एनजीओ'को प्रमुख भएर बस्थिन् । तर पैसा कमाउन होइन । हिंसा र पीडाबाट दबिएका महिलाको उत्थानका निम्ति ।
-
'कुवेतमा तेलको कुवामात्रै छैन'- देवेन्द्र भट्टराई
दक्षिण एसियाको एउटा कुनो नेपालका नेपाली कामदारले मध्यपूर्वी खाडी मुलुक कुवेतबारे अलिक ज्यादा रूपमा जानकारी पाएको एक दशक पूरा भएको छ ।
-
जो सडकमा खट्छ- अखण्ड भण्डारी
'पुलिस दाइको कमाइ' शीर्षक लेखमा ट्राफिकसँग जोडिएको विषयमा आपत्ति जनाउँदै एक ट्राफिकले फोन गरे- 'हामी सडकमा खट्नेले कति दुःख खेपिरहेका छौं, त्यसबारे किन लेख्नुभएन ?'
राम जानकी विवाह महोत्सव/ मटकोर सम्पन्न- श्यामसुन्दर शशि
जनकपुरको बहुचर्चित राम जानकी विवाह महोत्सवको तेश्रो दिन शुक्रबार सन्ध्या 'मटकोर' सम्पन्न भएको छ ।
सुन तोलाको ३२ हजार नाघ्यो
कोटेश्वरका महेश पराजुलीले मंसिर अन्तमा विवाह गर्ने निश्चित गरेका छन् । लगातार बढिरहेको सुनको मूल्यले उनको विवाह योजना, बजेट र सुन परिणाममा असर पर्ने निश्चित भएको छ ।
तीन युवालाई अवसर
दिनेश प्रजापति, सञ्जीव सिके र सोनाम फिन्सो लामा सूर्य नेपाल एनजीए युवा गल्फ प्रशिक्षणमा उत्कृष्टमध्ये चुनिएका छन् ।
सार्थक पाइला- लोकमणि राई
भीमसेने रक्सी पिएर लालमतिलाई भकुर्नु भकुर्छ । जँड्याहा भएकाले गाउँलेले उसलाई पत्याउँदैनन् । लालमतिलाई पनि उसकै कारण महिला समूहमा प्रवेश गराइन्न ।
दृष्टिविहीन छन् अब्बल- विनोद भण्डारी
सौहार्द कोइराला (टोपी लगाएका) जन्मजात दुवै आँखा देख्दैनन् । तर भविष्यमा कुशल पत्रकार बनेर नागरिकलाई सुसूचित गर्ने लक्ष्य लिएका छन् उनले ।
वैदेशिक रोजगारका नाममा ठगी तथा नक्कली काम गर्नेमा एजेन्ट -दलाल) भन्दा म्यानपावर एजेन्सी बढी संलग्न भएको पाइएको छ । दूतावासले स्वदेश तथा विदेशमा रहेर ठगी गर्ने एजेन्सी र एजेन्टको विवरणसहित कारबाही गर्न श्रममन्त्री र प्रधानमन्त्रीलाई सिफासिर गरेको छ ।
Gadi ma matra hiona, Politician haru le lagane mala ma pani prasasta paisa kharchha bhahi rakhe ko c...
Posted by: Ramesh | | Total Comments: 75haina yiniharulai karbahi garne mantri janmena?...
Posted by: amar rai | | Total Comments: 36she has to be punished. such an immaturity in such a responsible job of the government is a mockery ...
Posted by: rajesh subedi | | Total Comments: 15

































