रक्षामन्त्री र सेनापति बैठकमा अनुपस्थित
काठमाडौं , चैत्र ३ - बर्दिया घटनाबारे छलफलमा रक्षामन्त्री विद्या भण्डारी र प्रधानसेनापति छत्रमानसिंह गुरुङ उपस्थित नभएकाले संसदको महिला बालबालिका समितिको मंगलबारको बैठक स्थगित भएको छ ।
एसएलसी चैत १२ बाट/परीक्षामा कडाइ हुने
- गणेश राई
काठमाडौं , चैत्र ३ - परीक्षा नियन्त्रण कार्यालयले यो वर्षदेखि एसएलसी परीक्षामा अनियमिता गर्ने र गराउनेलाई कडा कारबाही गर्ने भएको छ । परीक्षामा अनियमिता गर्नेलाई हदैसम्मको कारबाही तथा गराउनेलाई छ महिना जेल र एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ ।
-

सिंघानियाका सूटरको पहिचान भयोः प्रहरी
जनकपुर , चैत्र ३ - सञ्चार उद्यमी अरुणकुमार सिंघानियालाई गोली हान्ने सूटरको पहिचान भएको प्रहरीले दाबी गरेको छ । सूटरको नाम ठेगाना सार्वजनिक नगरिए पनि ऊ धनुषाकै भएको श्रोतको दाबी छ ।
सुर्खेत गोलीकाण्ड छानबिन गर्न टोली
काठमाडौ, चैत्र ३ - बर्दिया निकुञ्जको बाँसपानीमा भएको गोलीकाण्ड छानबिन गर्न सरकारले उच्चस्तरीय टोली बनाउने भएको छ ।
-
-
राज्य-धर्मबारे कांग्रेस
- नरहरि आचार्य
कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारण धर्मका विषयमा पनि लोकतान्त्रिक मान्यता प्रतिकूल धारणा बनाउन मिल्दैन ।...
-
संक्रमणकालीन व्यवस्थापनका समस्या
- तारा जोशी
संक्रमणकालीन राजनीतिमा एउटै शक्तिको प्रभुत्व रहँदा नयाँ संविधान बनाउने काम स्वतः सजिलो हुन्छ ।...
-
वर्तमान सत्ताको राजनीतिक विकल्प
- हरि रोका
काठमाडौ - वास्तवमा यो सरकार छदमभेषमा संविधान बन्न नदिन, बने पनि जनताको पक्षमा बन्न नदिन र राष्ट्रियरूपमै कचिंगल खडा गर्न...
-
-
-
चुनाव जित्नु अयोग्यताः अन्सारी
मन्त्रिपरिषदमा एमालेबाट सहभागीमध्ये एकमात्र चुनाव जित्ने मोहम्मद रिजवान अन्सारीले गृहराज्यमन्त्री बाट...
-
१५ दिन पर्खन्छु, जिम्मेवारी नपाए छाड्छु:मोहमद रिजवान अन्सारी गृह राज्यमन्त्री
उनी भन्छनः म गृहमन्त्री भएको भए अहिलेको अवस्थामा कुर्सीमा एक मिनेट पनि बस्ने थिइनँ । अन्सारीसँग कान्तिपुरले...
-
'कसैको दूत बनेर आएको होइन’
काठमाडौ - भारतको माक्र्सवादी कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सीताराम यचुरी नेपाल मामिलामा चासो दिने...
-
-
विचार
-
कार्यक्षमताको अग्निपरीक्षा
- सोमबहादुर थापा
निर्धारित समयमा संविधान बन्न नसक्ने अवस्था आयो भने त्यसबाट के कस्ता परिणाम निस्कन्छन् भन्नेमा विश्लेषण गरी ठोस...
अफगानी संविधानमा जातीयता
- अवन्तिका रेग्मी
यही पार्टीका एक उपप्रमुखले भने- 'संघीयता राम्रो विचार हो । तर देश टुक्रने डर छ, त्यसैले अहिले पनि हामीलाई...
पहिलो एजेन्डा नयाँ संविधान
- डा. निरञ्जन अधिकारी
काठमाडौ - हटिया बजारमा साहूले मेरो माल अति राम्रो उसको माल कमसल छ भनेर खरिदकर्तालाई भिराएझैं दलीय नेताले पनि कुनै पद्धति...
-
-
रिपोर्ट
अन्तिम अवसर
- दुर्गा खनाल
दसौंपटक संशोधित कार्यतालिकाले यस्तो तस्वीर देखाएको छ कि अब मिनेट-मिनेटको महत्त्व बुझेर सहमति गर्दै गएमात्र जेठ...
संविधान निर्माण प्रकृया 'धरापमा'
- दुर्गा खनाल
काठमाडौ - संविधान जारी गर्न ८१ दिन मात्र बाँकी रहँदा संविधानसभा भने दसौं पटक कार्यतालिका संशोधनको तयारीमा छ । संविधानका...
संवधानिक निकाय सम्बन्धी प्रतिवेदन संबैधानिक समितिमा
काठमाडौ - संविधान सभाले संबैधनिक निकायको प्रतिवेदन सम्बन्धि निर्देशन र सुझाव संविधानको एकिकृत मस्यौदा लेखनका लागि...
-
-
संकटोन्मुख वित्तीय क्षेत्र
- गोकर्ण अवस्थी
इतिहासमै पहिलोपटक १९ अर्ब ८० करोड रुपैयाँले सोधनान्तर स्थिति घाटामा छ ।...
-
वनमन्त्रीको कोषमोह
- अब्दुल्लाह मियाँ
बोहरा धेरैजसो समय कोषको सूचीमा रहेका कार्यक्रमलाई आवश्यक पर्ने आर्थिक सहयोग जुटाउन विभिन्न दातृ निकाय र...
बाटो बिराएको विद्यार्थी राजनीति
- पिताम्बर भण्डारी
युथफोर्स र वाईसीएलजस्ता हिंसात्मक प्रकृतिलाई बढावा दिने अर्धसैन्य संरचनामा आधारित युवा दस्ताको निर्माण र...
-
टेण्डर हाल्न वाईसीएल सिफारिस अनिवार्य
- प्रेमकुमारी घले
लमजुङ, चैत्र ३ - जिल्लाको विभिन्न योजनाका लागि टेन्डर आव्हान गरिएपनि माओवादीको वाईसीएलका कारण निर्माण व्यवसायीहरुले टेन्डर हाल्न पाएका छैनन् ।
-

सिंगापुरसँग नेपाल पराजित
काठमाडौं, चैत्र ३ - नेपाली किशोर टिम एसीसी यू- १६ एलाइट कप क्रिकेटको फाइनलमा सिंगापुरसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा नेपाल सिंगापुरसँग ६८ रनले पराजित भएको हो ।
-

दैनिक ठगिन्छन् उपभोक्ता
काठमाडौ, चैत्र ३ - आइतबार मध्य दिनमा ज्ञानेश्वरका कपिल शर्मा घट्टेकुलोबाट अनामनगरतिर १ सय ५० सिसीको मोटरसाइकल डोर्याउँदै थिए ।
-

गायकहरूको चेपुवामा नायक
- बेनुप भट्टराई
काठमाडौ, चैत्र ३ - आइतबार दिनभर घरमै फुर्सद बिताइरहेका उनको मोबाइल त्यति बेला स्विच अन भयो, जतिबेला दरबारमार्गमा गाडीको चाप बढदै थियो ।
-

चेपाङको जीवनस्तर परिवर्तन
- प्रताप बिष्ट
हेटौंडा, चैत्र २ - जिल्लाका चेपाङ समुदायले मौरी पालन गरेर वाषिर्क ७ टनभन्दा बढी मह बजारमा पुर्याउने गरेका छन् । महको उत्पादनले उनीहरूको जीवनस्तरमा परिवर्तनका संकेत देखा परेका छन् ।
-

अबुधवीमा बुढेसकालको विहे ..............
अबुधावी, चैत्र ३ - रंगीविरंगी ध्वजापताकाहरु र वेलुनले शोभायमान अबुधावीको फुडलैंण्ड होटलको व्याङ्कटहल । भित्तामा झिलिमिली कागजले 'हेप्पी म्यारिज सेरेमोनीः सुरेश प्लस लक्ष्मी' लेखिएकोछ ।
राशिफल
छलफल
k.prachanda tapai pani bisswo ko 100 jana byakti matdhe tapai papani yek bykti parnu vane ...
Posted by: jibaraj lama | | Total Comments: 68Every evil the members of this government have been doing is recorded in the true history of Nepali...
Posted by: SUNAM | | Total Comments: 66thank you best up luck you...
Posted by: hmshangesherpa | | Total Comments: 53










