Issue: 369 | २०६६ कार्तिक २९ | Nov 15, 2009
राजधानीबाहिरको व्यस्तमध्येमा पर्ने विराटनगर विमानस्थलको एक कुनामा बिगि्रएर फालिएको सामान जाँच्ने एक्सरे मेसिन हो यो, जसलाई विमानस्थलकै एक कामदारले थकाइ मार्ने खाटझैँ बनाएको देखियो ।