लोकतन्त्र स्थापना भएयता बजारमा राज्य संयन्त्रको पकड गुम्दै गएको छ भने सिन्डीकेट र कालोबजारीले जनताको दिनचर्या कठिन बन्दै गएको छ। छ वर्षयता मुलुकमा मुद्रास्फीतिको अवस्थाले यही संकेत गर्छ। मुद्रास्फीतिका कारण मुद्राको क्रयशक्ति घट्छ, फलस्वरूप मूल्यवृद्धि हुन्छ। विश्वका विकसित मुलुकहरूले प्रभावकारी नीतिका माध्यमले मुद्रास्फीतिलाई स्थिर राखेका हुन्छन्। मुलुकमा मुद्रास्फीतिको अवस्था यस्तो छ:

स्रोत : नेपाल राष्ट्र बैंक
तपाईंको प्रतिकृया