पशुपतिनाथस्थित आर्यघाटमा दाहसंस्कारपछि मिल्काइएका दाउरा विदेशबाट शव ल्याउन प्रयोग हुने कफिनमा बटुल्दै एक युवक । यसरी बटुलिएका दाउरा इँटाभट्टामा पुनः प्रयोग गरिन्छ भने कफिनमा प्रयोग भएका धातुसमेत राम्रो मोलमा बिक्री हुन्छ । त्यसैले कसैका लागि यस्तो दाउरा र कफिन संकलन जीवन गुजाराको माध्यम पनि हो ।

तपाईंको प्रतिकृया