मुख्य समाचार

साहित्य

हिउँ र प्रेम

- सीमू श्रेष्ठ
हिउँमा चोर औँलाले कोरेको मेरो सपना सानो कुलेसो भई बगेछ...

आँखीझ्याल

धु्रवीकरण रोक, सहमति खोज

दलीय सहमतिमा राजनीतिक गतिरोध हट्ने आशामा रहेका जनता फेर िएकपटक झस्किएका...

झल्याकझुलुक

'गाईजात्राका नाममा गाली मात्रै’

यसपटकको गाईजात्रामा पनि हास्यव्यंग्य कलाकार मनोज गजुरेल स्तरीय प्रस्तुति लिएर देखिए।...

सारांश

माओवादीमा 'टिके बढुवा’

'न्यायको नारा दिनेहरूबाट नै अन्याय भयो भने कोसँग आशा राख्ने ?' एकीकृत नेकपा माओवादीका ठूलै संख्याका नेता-कार्यकर्ताले यतिखेर पार्टी पंक्तिभित्र यस्तो प्रश्न उठाइरहेका छन्।...

सन्दर्भ : रिड नेपालको ५०औँ पुस्तकालय

काभ्रेको पनौतीमा ०१२ सालमा स्थापित ज्ञानविज्ञान पुस्तकालयले पुनःजीवन पाएको छ।...

अर्थ/अनर्थ

बन्दको नयाँ शैली

सहरको रुटिन फेरिएको छ। चियाको कप समात्नुअघि फोनमा हात पुग्छन्, "आज बन्द छ कि छैन ?"...

परिभ्रमण

वास्तविक 'जलवायु पुराण’

- अजय दीक्षित
अन्तरक्ष्िा अनुसन्धान संस्था नासाले के भनेको छ भने यस वर्ष अमेरिकामा अनुभव गरिएको तातो लहर जलवायु परविर्तनको प्रभाव हो।...

गणराज्य-संवाद

विद्वेषको विष

- श्रीकृष्ण अनिरुद्ध गौतम
विभिन्न राजनीतिक दलहरूभित्र एकल जातीय पहिचानका मुद्दा हुलेर संविधान निर्माण प्रक्रिया बिथोल्ने एकथरी जातीयतावादीहरू अन्ततः अब आएर आफ्नो छुट्टै राजनीतिक दल गठन गर्ने टुंगोमा पुगेका...

स्वास्थ्य

मास हिस्टेरिया

- डा. बालकृष्ण साह
सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित जनजागृति उच्च माविका कक्षा ९ र १० का छात्रा एक्कासि चिच्याउन, उप|mन, काम्न, बर्बराउन अनि दौडन...

शंकाको सम्बन्ध

- रामबहादुर रावल
संवैधानिक राष्ट्रपति र कामचलाउ प्रधानमन्त्रीबीचको अविश्वास...

कलाकारहरूको गाईजात्रा

- लक्ष्मण गाम्नागे
यस वर्ष पनि सडक र रंगमञ्च दुवै ठाउँमा गाईजात्रा कार्यक्रमहरू सम्पन्न भए। विगत चार वर्षदेखि लगातार चलिरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अद्भुत गाईजात्रा भने यसपालि...

खेलकुद

शक्तिशाली तर विवादित

- हिमेशरत्न बज्राचार्य
सन् '८० को दशकसम्म चीनको खेलकुदबारे अनेकन् अनुमान मात्र बाहिर आउँथे। सबै रहस्यमय।...

नोटबुक

'डि्रंक छ ?’

- रवि मानन्धर
कार्यालयको काम सकेर घर फर्किने क्रममा राती १२ बजिसकेको थियो। डल्लु पुलछेउको लिंकरोड चौबाटोमा चेकिङ्...

पुस्तक

दलित मुक्तिको दस्तावेज

नेपालमा दलित आन्दोलनको समृद्ध इतिहास छैन। राजनीतिक उतारचढावसँगै दलित आन्दोलनले आफ्नो दिशा र स्वरूप फेररिहेको छ।...

संस्कृति

सद्भावको सेतु

- जनकराज सापकोटा
राजनीतिले विभाजित नेपाली समाज बोलबम यात्रामार्फत एकीकरण...

तुलसी गिरीको ड्राफ्ट, महेन्द्रको भाषण

- विश्वबन्धु थापा
नेपाली कांग्रेसका तर्फबाट बीपी कोइरालाको नाम प्रधानमन्त्रीका रूपमा सिफारसि भए पनि राजा महेन्द्र त्यसलाई मान्न तयार भएनन्।...

ढुकुटीको धराप

- उपेन्द्र पोखरेल,मनबहादुर बस्नेत
अवैध धन्दाका कारण सामाजिक विकृतिका...

सार्वजनिक संस्थान

युनियनको गलपासो

- सुरेशराज न्यौपाने
अधिकांश सार्वजनिक संस्थान ट्रेड युनियन राजनीतिले अस्तव्यस्त...

मत सर्वेक्षण

चिकित्सकहरूको अनैतिक अभ्यास (अनइथिकल प्राक्टिस) बढ्नुमा सबैभन्दा बढी दोषी को हो ?









अघिलो मत सर्वेक्षणको नतिजा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्तिलाई के भन्नुहुन्छ ?

प्रतिगमनकै हिस्सा 21%
गलत निर्णय 41%
योग्य व्यक्ति, योग्य स्थान 18%
बाह्य हस्तक्षेप 19%

ग्यालरी
प्रकाशित अंकहरू
E-paper
विज्ञापन
Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel
फेरि जागिरमै जोड

२३ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

आफ्नो व्यक्तिगत...

शक्तिशाली तर विवादित

१२ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

 asia countrylma yata worldma topchha garnebhaye...

'डि्रंक छ ?’

६ प्रतिक्रियाहरु | सबै प्रतिक्रियाहरु

Bipin g sahe ho,company le Rs 23 bata ghatayara...

तपाईँसँग नेपालको अनलाइन अंक संबन्धी केहि सल्लाह/ सुझाव/ गुनासो भएमा हामीलाई इमेल पठाउनुहोस्

पूरा नाम
ईमेल ठेगाना
सल्लाह/सुझाव
[कृपया, चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।]
Our Publication