मुख्य समाचार

उइगरको डर

उसै त तिब्बती शरणार्थीहरूबाट आजित छ, छिमेकी मुलुक चीन।...

सुजाता-आरजु रणनीतिक गठबन्धन

तत्कालीन प्रधानमन्त्री गिरजिाप्रसाद कोइरालाले २०५१ भदौ ३१ गते...

बढ्दै कर्जा प्रवाह

विश्व आर्थिक मन्दीबाट आक्रान्त छ। संयुक्त राज्य...

आवरण माओवादी

मोलतोल र मुठभेडको रणनीति

कात्तिक ८ गते, जतिखेर एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठसमेतको टोली...

सुदूर विचार थप लेखहरु

ओइलाउँदो क्रान्तिकारिता

- खेम भण्डारी

कम्युनिज्म भनेको युवावस्थाको उन्माद हो र उमेर बढ्दै जाँदा कम्युनिस्टहरू विस्तारै वामपन्थी हँुदै जान्छन्, अस्िथर अडानबाट गाँजिन्छन् र जीवनको उत्तरार्द्धमा अध्यात्मवाद वा भावनावादको सिकार हुन्छन् भन्ने...

चरितचर्चा थप लेखहरु

प्रमोसन

- भरत भूर्तेल

"प्रमोसन कहिले हुन्छ ?" रक्षामन्त्रीले सोध्नुभो । "तपाईंलाई किन प्रमोसन चाहियो ?" प्रधानमन्त्री झर्किनुभो, "तपाइर्ं सुजाता कोइराला हो र प्रमोसन खाने...

ग्यालरी थप लेखहरु

सदुपयोग कि दुरुपयोग ?

- शैलेन्द्र खरेल

राजधानीबाहिरको व्यस्तमध्येमा पर्ने विराटनगर विमानस्थलको एक कुनामा बिगि्रएर फालिएको सामान जाँच्ने एक्सरे मेसिन हो यो, जसलाई विमानस्थलकै एक कामदारले थकाइ मार्ने खाटझैँ बनाएको देखियो...

जीवन र कला थप लेखहरु

चल्ला जेनिसा जादु ?

-

सुटुक्क मिस नेपाल घोषित जेनिसा मोक्तान मिस वल्र्डमा भाग लिन कात्तिक १९ गते अपि|mका जाँदैछिन्...

आँखीझ्याल थप लेखहरु

सोझै

- रवीन्द्र

...

समाज थप लेखहरु

यो जिन्दगी खोइ के जिन्दगी !

- भिसा कापmले/धनकुटा

विसं १९९२ मा पूर्वी पहाडको एउटा अनकन्टार गाउँमा जन्मिए पनि केदारप्रसाद न्यौपानेले किशोरकाल टेकेपछि त्यसबखतको नेपाल अर्थात् काठमाडाँैमा पढ्न पाए...

नोटबुक थप लेखहरु

उपाय, कुर्ता-सुरुवाल

- यशोदा तिम्सिना

दक्षिण एसियाली महिला पत्रकारको भेलामा भाग लिन एउटा जम्बो टोली पाकिस्तानको लाहोर प्रस्थान गर्दा सबैको अनुहारमा उल्लास थियो...

गणराज्य-संवाद थप लेखहरु

कांग्रेसका दुई विकल्प

- श्रीकृष्ण अनिरुद्ध गौतम

नेपाली कांग्रेसमा नेतृत्व र नेतृत्वको चाहना राख्ने दुवैथरीबीच मनोमालिन्य चुलिएको छ । यसैबखत, आगामी महाधिवेशनको तयारीका लागि यसको महासमिति बैठक हुँदैछ...

पुस्तक थप लेखहरु

प्रसंग

- सन्तोष शर्मा संगीत प्रवर्द्धक

मैले भर्खरै पढिसिध्याएको पुस्तक हो, म सक्छु । मैले पढेमध्येको नितान्त नौलो सोच भएको पुस्तक हो यो...

पाठकको पत्र थप लेखहरु

चिन्ताको विषय

-

छिमेकी मुलुकबीचको आपसी मतभेदलाई आ-आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न खोज्ने राजनीतिक दलहरूको दाउपेच पनि मुलुकको हितमा हुन...

साहित्य थप लेखहरु

'लिम्बूवान’भित्रको नेपाल

- शारदा शर्मा

२०६६ सालको दसैँ ताप्लेजुङको पाथीभरामा मनाउने कार्यक्रम बन्यो अन्ततः । केही वर्षअघिदेखि त्यहाँ जाने योजना बनाइरहे पनि सञ्जोग मिलिरहेको थिएन, यसपल्ट भने जाने निधो गर्यौं...

अर्थ थप लेखहरु

बजार

-

काल्सबर्गका विन अ टि्रप टू प्रोब्याब्ली द वेस्ट वार इन्ा दी वल्र्ड योजना अन्तर्गत ६३८२७१ कुपन नम्बर भएका व्यक्ति छनोट भएका छन्...

परिभ्रमण थप लेखहरु

सिंहदरबारको गेटपास

- अजय दीक्ष्त

कुनैबेला राणा प्रधानमन्त्रीको निवास, अब नेपालको राज्य शक्तिको केन्द्रविन्दु, सिंहदरबार । विगतमा सिंहदरबार र नारायणहिटी दरबारबीच शक्ति सन्तुलनका लागि द्वन्द्व भएकै हो...

अपराध थप लेखहरु

मिडियामा बढाइचढाइ

- जनक नेपाल/नेपालगन्ज

विवादास्पद छविका मजिद मनिहारको असोज १९ गते साँझ नेपालगन्जको न्युरोडस्थित लालीगुँरास होटलमा हत्या भयो...

टिप्पणी थप लेखहरु

तामाकोसी नगुमोस्

- राधेश्याम अधिकारी

यस वर्षको हिउँद र आगामी वर्षको जेठसम्म बिजुलीको लोडसेडिङ् दैनिक पाँचबाट बढेर १२ घन्टा पुर्‍याउनुपर्ने अवस्था नेपाल विद्युत् प्राधिकरण -नेविप्रा)ले आफ्नो सरोकारको मन्त्रालयलाई सूचित गरेको छ...

खेलकुद थप लेखहरु

सम्भावना नयाँको

- सुधीर नेपाल

औद्योगिक समूह चौधरी ग्रुपका बजार प्रवर्द्धक सुशील शाही ठूलो पिरलोमा थिए, कुनैबेलाको फुटबलको बादशाह अर्जेन्टिनाले आगामी विश्वकपका लागि छनोट चरण पार नगर्ला कि भन्ने...

राजनीति थप लेखहरु

आ-आफ्नै तालमा

- उपेन्द्र पोखरेल

कोही सरकार नछोड्ने मुडमा त कोही बसिरहने या छोड्ने दोधारमा । अझ कोही आन्दोलनको मनस्िथतिमा त कोही विद्रोहको धम्की दिँदै...

स्मरण थप लेखहरु

दर्शनशास्त्र पढाउँदा

- वीरेन्द्रप्रसाद मिश्र

मेरो बुझाइ के थियो भने शिक्षण मर्यादित पेसा हो । सायद त्यही भएर होला, म त्यसतर्फ आकषिर्त भएँ...

सीमा थप लेखहरु

सीमामा दूतहरू

- चूडामणि भट्टराई

गृहमन्त्री भीम रावलले सुरक्षा अंगका प्रमुखहरूसहित असोज १५ गते उपल्लो मुस्ताङको आकस्िमक भ्रमण गरे । असोज २३-२७ मा भारतीय राजदूत राकेश सूद लोमान्थाङ क्षेत्रका गाउँगाउँ घुमे...

मध्यपश्चिम थप लेखहरु

दसैँ-तिहारबिनाको गोल्टाकुरी

- नरेन्द्र रौले/दाङ

"बुबा, काठ ल्याउन साथीहरूसँग जंगल जानु छ, म भोलि साँझ आइपुग्छु," बिहान परविारसँग यसो भनेर बिदा भएका गोल्टाकुरी-८, कौवाघारी दाङका सोमराज नेपालीको पर्खाइमा बसेका देवबहादुर, ५४, त्यतिबेला खत्रक्कै भए, जब उनले छोरा...

प्रकाशित अंकहरू