सरकारले सोमवार बेलुकी चार बजेसम्ममा माग पूरा गर्ने आश्वासन दिएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आमरण अनसनको कार्यक्रम स्थगित गरेका छन् ।...
विदेशी नम्बरबाट फोन गरेर छोटा राजनको नामबाट धम्की दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
चैत अन्तिम साता चितवनको गीतानगर गाविसस्थित दक्षिणकाली मध्यवर्ती सामुदायिक वनको सीमाना क्षेत्रमा २ स्थानीयमाथि आक्रमण गरी मार्ने बाघको आइतवार बिहान चितवन निकुञ्जको मुख्यालय कसरामा मृत्यु भएको छ...
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले गाउँ गाउँमा महिलाको सक्रियतालाई बढाउँदै कांग्रेस जिताउ अभियानमा लाग्न अगुवा महिला कार्यकर्तालाई निर्देशन दिएका छन् ।...
कञ्चनपुरको भीमदत्त नगरपालिका ११ मा पर्ने महाकाली किनारको भुजेलामा एक दलित परिवारका बाबु छोराले घरभित्रै झुण्डिएर शनिवार सँगै आत्महत्या गरेका छन् ।...
सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले सरकार स्वतन्त्र प्रेसको पक्षमा भएको स्पष्ट पार्दै प्रेसमाथिको आक्रमण सह्य नहुने बताएका छन् ।...
शान्ति सेनाका रुपमा लेबननमा काम गर्दै गर्दा निधन भएका प्युठ दिपक थापामगरको अन्तिम श्रद्धान्जली गरिएको छ ।...
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्यालय डडेलधुरामा अज्ञात व्यक्तिहरुले आगजनी र तोडफोड गरेका छन्...
जिल्ला विकास समितिले सवारी कर उठाउन दिएको अनुमतिलाई दुरुपयोग गरी अवैध रुपमा पैसा उठाई कल छली गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।...
राप्रपा नेपालका अध्यक्ष कमल थापाले बैदेशिक हस्तक्षेपले मुलुकको सारभौम खतरामा परेको बताएका छन् । उनले बैदेशिक हस्तक्षेप ४ ठूला दलका नेताले निम्ताएको दावी गरे...
सिरहाको दक्षिणी गाढा गाविस–९ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । वडा प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक हरिराज वाग्लेका अनुसार करिब ३५ वर्षीय श्यामसुन्दर महतोले कञ्चटमा गोली हानेर ३२ वर्षीया श्रीमती बवितादेवी महतोलाई हत्या गरी फरार भएका छन् ।...
नेपाल जनजाती आदीवासी महासंघ जिल्ला कार्यालय डडेलधुरामा अज्ञात ब्यक्तिहरुले आगजनी र तोडफोड गरेका छन् । उद्योग बाणिज्य संघको कार्यालय नजिकै रहेको उक्त आदिवासी जनजाती भवनको कार्यालय कोठाभित्र आगजनी गरिएको छ...
१३ वर्षीया बालिकामाथि शुक्रबार राति तीन युवकले जबर्जस्ती करणी गर्ने प्रयास गर्दा स्थानीयले लखेटेका छन्...
कांग्रेस सभापति सुशील कोइरालाले मन्त्री परिषद् अध्यक्ष खिलराज रेग्मी तानाशाह बने एक धक्कामा हटाइदिने बताएका छन् । उनले लोकतन्त्रका लागि २००७ सालदेखि अहिलेसम्म हजारौं जनताले बलिदान दिएका स्मरण गर्दै लोकतन्त्रविरुद्व जानेहरू समाप्त भएर जाने बताए ।...
झापामा आइतबार भएको सवारी दुर्घटनामा दुई वालिकाको मृत्यु भएको छ ।...