Nari main story image

किल्लाझैं घर

: घर

सबै घरका आ-आफ्नै संरचनागत विशेषता हुन्छन् । घरको व्यक्तित्व घरमा बस्नेहरूले बनाउँछन् । घरमा भएका हरेक वस्तुले घरको रहनसहन उजागर गर्छन् ।...



image
सुन्दरता, सुरक्षा र स्टाइल सनग्लास
: फेशन

ज.हाँ आँखाको सुन्दरता कायम राख्नु र बढाउनु आवश्यक छ त्यहीँ यसको... पूरा लेख »

image
बढ्यो स्पाको आकर्षण
: सौन्दर्य स्वास्थ्य

स्पा थकित शरीरलाई आनन्दित बनाउने राम्रो उपाय हो । अहिले कतिपय... पूरा लेख »

image
स्वस्थ रहन उचित इनरवेयर
: पहिरन शैली

नारी शरीर सौन्दर्यका हिसाबले अब्बल मानिन्छ । त्यसैले... पूरा लेख »

 

चिठी »

Nari main story image
सबै वर्गका नारीलाई समेटियोस्

म नियमित रूपमा नारी पढ्छु । म यसमा हरेकपल्ट पृथकता चाहन्छु तर सोचेको कुरा पाउँदिन । मलाई नारी आवरणीय सौन्दर्य, नायिका अनि...

पूरा लेख »

मनोरन्जन »

Nari main story image
विज्ञापनमा बालबालिका

मम्मी भोक लाग्यो' 'तीन मिनेट' लगत्तै आमाले तयारी चाउचाउ पकाएर ल्याउँछिन् । यो नेपाली टेलिभिजनमा बजिरहने विज्ञापनमध्ये एक हो...

पूरा लेख »

टुक्राटाक्री »

Nari main story image
स्वस्तिका राजभण्डारी, मोडल

इमेज च्यानलले आयोजना गरेको मेघा मोडलकी विजेता स्वस्तिका राजभण्डारीको नाम अब नौलो रहेन । मीठो बोली तथा सुन्दर व्यक्तित्वकी...

पूरा लेख »

संगीत »

संगीता राना प्रधान

भारतीय संगीत क्षेत्रमा क्यारियर बनाइरहेकी संगीता दाजुलाई भेट्न नेपाल आइन् । त्यसबेला नेपाली संगीत वृत्तमा उनको राम्रो स्वागत भयो । उनलाई ँभुमरी’... पूरा लेख »

मनका कुरा »

विनीता महर्जन (खेलाडी)

भर्खरै सम्पन्न एघारौं साग गेममा उसुकी स्वर्णपदक विजेता विनीता महर्जनले निराश अवस्थामा पुगेको नेपालका लागि पदकको खाता खोलेकी थिइन् । फरासिली विनीताले नौ... पूरा लेख »

scroll-left=image
scroll-right-image

समाचार »

नारी संघर्ष रोक्नुहुँदैन

समान अधिकार, समान अवसर, सबैको प्रगतिको आधार तथा हिंसामुक्त परिवार, हामी सबैको सरोकार भन्ने मूल नाराका साथ गत फागुन २१ गते नेपाल परिवार नियोजन संघको सभाकक्ष पुल्चोकमा एक... पूरा लेख »

आजकी नारी »

उदार हृदयकी जमुना

जमुना सिटौला -पराजुली) नेपाल परिवार नियोजन संघकी वरिष्ठ कार्यकारी अधिकृत हुन् । मोरङमा जन्मिएकी जमुनाले लैंगिक हिंसा र महिला अधिकारका क्षेत्रमा जनचेतना जगाउने काम... पूरा लेख »

अन्तर्वार्ता »

image
चेतनाले मानिसको समग्र स्तर निर्धारण गर्छ

सुप्रभा घिमिरे सन् १९५२ मा काठमाडौं टङ्गालमा जन्मिएकी हुन् । उनले नेपाली शिक्षा क्षेत्रमा करिब आधा दशक बिताएकी छिन् । सुरुमा चिकित्सक बन्ने सपना बुनेर आइएस्सी सुरु... पूरा लेख »

विदेश »

image
महिला नेतृलाई नाता जोडेरै हेर्नुपर्ने ?

गत माघ २६ गते कान्तिपुर दैनिकको पहिलो पृष्ठमा ँकोस्टारिकामा महिला राष्ट्रपति’ समाचार प्रकाशित भयो । समाचारका दुईमध्ये पहिलो वाक्य ँकोस्टारिकामा लाउरा चिन्चिला पहिलो... पूरा लेख »

तपाईँसँग नारीको अनलाइन अंक संबन्धी केहि सल्लाह/ सुझाव/ गुनासो भएमा हामीलाई इमेल पठाउनुहोस्
पूरा नाम
ईमेल ठेगाना
सल्लाह/सुझाव
क्याप्चा
[ अर्को क्याप्चा प्राप्त गर्नुहोस् ]
[कृपया, चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।]