मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

अर्थ/वाणिज्य»

भारतले विलम्ब शुल्क नलिने

कान्तिपुर संवाद्‍दाता

पर्सा, २०६६ कार्तिक २१ - रक्सौल रेल्वेले एकाएक ६ गुणा विलम्ब शुल्क बढाएको विषयमा वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीले भारतीय अधिकारीसँग भेटेर मर्कामा परेको गुनासो गरेका छन् ।

व्यवसायीले रेल्वेका डिएमआर कुन्दन चौधरीसाग भेटी यस्तो गुनासो गरेका हुन् । चौधरीले यही २४ गतेदेखि उक्त शुल्क नलिने आश्वासन दिएको संघद्वारा जारी विज्ञप्तिमा छ । नेपाल आयात गरिने सामानमा रक्सौल रेल्वेले ६ गुना विलम्ब शुल्क बढाएको थियो । यस सम्बन्धमा संघले विभिन्न निकायमा आवाज उठाउँदै आएको थियो ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Muncha House Travel Console