मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश»

व्यापारीमाथि गोली

कान्तिपुर संवाद्‍दाता

विराटनगर, २०६६ कार्तिक २१ - स्थानीय एक व्यापारीलाई दुुई बन्दुुकधारीले कन्चटमा गोली प्रहार गरेर फरार भएका छन् । शुुक्रबार राति साढे ८ बजे विराटनगर ३ का ४० वषर्ीय रमेश सन्थलियालाई बन्दुुकधारीले लुुटपाट प्रयासपछि गोली हानेका हुुन् ।

उनी गुुदरीमा रहेको आरती किराना पसल बन्द गरेर घर र्फकँदा विराट नर्सिङ होमनजिक गोली प्रहार भएको थियो । घाइते सन्थलियालाई स्थानीय र प्रहरीले उद्धार गरी नर्सिङ होम पुुर्‍याएका थिए । उनको बीपी

कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा



विज्ञापन

Fly To Nepal Gurkha Institute Travel USA Travel Console Muncha House