मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

कला र शैली»

भजनका तीन एल्बम

कान्तिपुर संवाद्‍दाता

काठमाडौं, २०६६ कार्तिक १७ - केशव-सुषमा भजन गुठीले एकसाथ तीन भजन संग्रह सार्वजनिक गरेको छ । 'जीवन गाथा' र 'मेरो मनमा राम' मा केशवराज राजभण्डारीका भजन छन् भने 'कसरी दर्शन पाउ“m' भीमबहादुर नकर्मीका ।

गुठीले भक्तिसंगीत क्षेत्रमा योगदान गर्ने तीन संस्था तथा दुई व्यक्तिलाई आफ्नो दसौं वाषिर्कोत्सव अवसरमा हालै जनही ११ हजार रुपैयाँले पुरस्कृत गरेको छ । भैरव सांस्कृतिक संरक्षण समिति -पोखरा), चण्डेश्वरी भजन -बनेपा) र वाल्मीकि सेवा समिति -भक्तपुर) लाई क्रमशः महादेव, महाशक्ति, महाबुद्ध सम्मान प्रदान गरिएको हो । व्यक्तितर्फ भने भीमबहादुर नकर्मी र बदि्रमान श्रेष्ठलाई विशेष सम्मान प्रदान गरियो ।  

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा