मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

क्षेत्रीय»

सुन लुटियो

कान्तिपुर संवाद्‍दाता

भक्तपुर, २०६६ कार्तिक १७ - मोटरसाइकलमा आएका एक समूहले सल्लाघारीका विजयालक्ष्मी सिल्पकारको सुनको सिक्री लुटेको छ ।

सूर्यविनायक कटुन्जे ८ गणेश मन्दिरनजिक सोमबार बा३०प १३५६ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले उनको सुनको सिक्री लुटपाट गरेको प्रहरीले जनाएको छ । सिक्री लुटेर भाग्ने क्रममा बा१९प ११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर मोटरसाइकल नै छाडेर अभियुक्तहरू फरार भएको महानगरीय प्रहरी परिसरले जानकारी दियो ।

तपाईंको प्रतिकृया
कृपया, * चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
पूरा नाम
ठेगाना
ईमेल ठेगाना
प्रतिकृया
क्याप्चा