अर्थ/वाणिज्य » शीर्ष समाचार
किन बद्नाम छ तातोपानी ?
सुजित महत/खुमानसिंह तामाङ, काभ्रे, २०६६ मंसिर ५
मुलुकका अरू भन्सार नाकाभन्दा तातोपानी फरक छ । केही अघिसम्म तातोपानीबाट वस्तु विनिमय प्रणालीमार्फत द्विपक्षीय व्यापार हुन्थ्यो । राजस्व चुहावट बढी हुने भएकाले तातोपानी भन्सार सबैभन्दा बदनाम छ ।
'तीसवटा भन्सार नाकामा तातोपानी सबैभन्दा...
बाँकी अंश...
बजेट चाँडै पारित हुने
२०६६ मंसिर ५
अर्थमन्त्री सुरेन्द्र पाण्डेले तीन/चार दिनभित्र बजेट पारित हुने बताएका छन् । 'आज पनि प्रधानमन्त्री र माओवादी अध्यक्षबीच वार्ता भएको छ,' राजस्व अनुसन्धान विभागले शुक्रबार धुलिखेलमा आयोजना गरेको तातोपानी नाकामा हुने राजस्व चुहावट...
बाँकी अंश...
जेबिल्सको कारोबार सुरु
कान्तिपुर संवाद्दाता, काठमाडौं, २०६६ मंसिर ५
जेबिल्स फाइनान्सले बिहीबारदेखि विधिवत कारोबार सुरु गरेको छ । कम्पनीको उद्घाटन राष्ट्र बैंकका डेपुटी गभर्नर वीरविक्रम रायमाझीले गरेको विज्ञप्तिमा छ । अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पुँजी १० करो २० लाख रहेको जनाइएको...
बाँकी अंश...
गि्रल उद्योगदेखि सिमेन्टसम्म
जे पाण्डे , नेपालगन्ज, २०६६ मंसिर ५
सानो कोठामा ३२ वर्षदेखि फलामसँग खेल्न थालेकी सत्यवती कुर्मी अझै हथौडाले फलामका पाता ठोक्दै गरेकी भेटिन्छिन् । उमेरले ७० काटन थालेका बेला उनी निकै सक्रिय छिन् । नगरमा फलाम उद्योग सञ्चालन गर्ने उनी एक मात्र महिला हुन् । कठोर श्रमबाट सञ्चालन...
बाँकी अंश...
ठगी गर्नेमा एजेन्टभन्दा एजेन्सी बढी
दिनेश रेग्मी, दोहा, २०६६ मंसिर ५
वैदेशिक रोजगारका नाममा ठगी तथा नक्कली काम गर्नेमा एजेन्ट -दलाल) भन्दा म्यानपावर एजेन्सी बढी संलग्न भएको पाइएको छ । दूतावासले स्वदेश तथा विदेशमा रहेर ठगी गर्ने एजेन्सी र एजेन्टको विवरणसहित कारबाही गर्न श्रममन्त्री र प्रधानमन्त्रीलाई...
बाँकी अंश...
महसुल काउन्टर खैरेनीमा राख्न माग
कान्तिपुर संवाद्दाता, गुल्मी, २०६६ मंसिर ५
जिल्लाको पूर्वी क्षेत्रका झन्डै एक दर्जन गाविसका बासिन्दाले खैरेनी बजारमा महसुल काउन्टर राख्न विद्युत प्राधिकरणसँग आग्रह गरेका छन् ।
पूर्वी क्षेत्रका जुहाङ, भार्से, जुनिया, लिम्घा, हसरा, अस्लेवा, ठूलोलुम्पेक, बम्घा, रिमुवालगायत गाविसका...
बाँकी अंश...





