मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

विविधा » शीर्ष समाचार

गरिबीको प्रेतयोनिबाट मुक्तिको उपेक्षा

स्वामी आनन्द अरुण, २०६६ मंसिर ५

चालीस वर्षपूर्व द्वारिका साधना शिविरमा ओशोसँग पहिलो व्यक्तिगत संवादमा उहाँले भन्नुभएका दुई कुरा मलाई स्मरण छ, जसले मेरो जीवन-जीवनको मार्गदर्शन बन्न गयो र हजारौं व्यक्तिको जीवनमा परिवर्तनको सूत्रधार बन्न गए । ओशोको पहिलो अभिव्यक्ति थियो,...

बाँकी अंश...

सिउँडी: दिल्लीको विकल्प

विमल निभा, २०६६ मंसिर ५

के ही दिनअघि एनेकपाका अध्यक्ष कमरेड प्रचण्ड र नेपाली कांग्रेसका सभापति गिरिजाबाबुबीच फेरि एउटा अर्काे सहमति भएको छ । कुन्नि, यो कस्तोखाले सहमति हो । जेजस्तो भए पनि यता अत्यधिक चर्चामा रहेको यो सहमति दक्षिण एसियाको एक सानो मुलुक सिंगापुरमा...

बाँकी अंश...

हिमेशरत्न बज्राचार्य

गद्य गुरु निष्ठानन्द, २०६६ मंसिर ५

विश्वास नहुन सक्छ, सय वर्ष अगाडि रचिएको भाषा अहिले पढ्दा पनि आधुनिक लाग्छ । अझ भनौं, सय वर्ष अगाडिको दुःसाहस अहिले दोहोर्‍याउँछु भनेर सोच्न पनि सकिन्न । महायानी बौद्धधर्मको नवग्रन्थमध्ये एक ललितविस्तरको नेपाल भाषा संस्करण अहिले उत्तिकै...

बाँकी अंश...

क्लिक इतिहास

२०६६ मंसिर ५

आज २०६६ मंसिर ६ । नेपाली इतिहासमा कात्तिक
२९ यताका मुख्य घटना ः
कात्तिक- २९
विसं. १९८५ ः साहित्यकार रमेश विकलको जन्म ।
विसं. २०१४ ः राजा महेन्द्रबाट प्रत्यक्ष शासन प्रारम्भ ।
विसं. २०१९ ः प्रथम प्रहरी दीक्षान्त...

बाँकी अंश...

गल्ती पो गरिएछ कि !

तृष्णा कुँवर, २०६६ मंसिर ५

'जानी-नजानी जीवनमा ठूलै गल्ती गरिएछ । उनले धेरै वर्षसम्म त्यो दुःख आफूसँगै लुकाएर राखिन् । एउटै ओछ्यानमा सुत्ो पनि चाल पाउन सकिएन', खड्कवाडा २ लुम्चुडी, दैलेखका तुलसी शाही पछुतो मानिरहेका थिए । छेवैमा उनकी चालीस वषर्ीया श्रीमती सीता शाही...

बाँकी अंश...

अविन

त्याँको वार्ता सकेन, नेताज्यू ? छिटो गर्नु न ! ह्याँ सका’र उता कोठाँ अर्को वार्ता नि भ्याउनु छ !