दृष्टिकोण » शीर्ष समाचार
समय रेखा
अभि सुवेदी, २०६६ मंसिर ५
केही दिनअघि साँझतिर कीर्तिपुरको उकालो जाँदाको कुरा हो । स्मृति भवनमा एउटा ठूलो रातो तुल टाँगिएको देखेँ । एकातिर अलिक लत्रेको साँझको हावासँग खेल्ािराखेको त्यो लामो तुलले कहीँ मन हल्लाइरहेको थियो । स्वर्णजयन्ती लेखिएको त्यो तुलले झस्केँ ।...
बाँकी अंश...
गान्धीगीता पढेपछि
शेखर खरेल, २०६६ मंसिर ५
उनको शरीर दुब्लो पातलो थियो, आवाज दवेको झैं मलीन सुनिन्थ्यो, चाउरिएका चेहरा, अनि खुइलिइएका तालु र फुलेका केश । सिनेमाका पर्दामा नायकको विम्ब बनाउनेहरूको काल्पनिकीमा उनी एउटा 'मिसफिट' हुन सक्छन् । तर उनले जुन मानक बनाए अहिंसा र मानवताको, त्यो...
बाँकी अंश...
समालोचनाको फरक शैली
शार्दूल भट्टराई , २०६६ मंसिर ५
साहित्यमा पनि सङ्क्रमण, रूपान्तरण र समकालीनताको चर्चाले थोरै सक्रियता पाएको छ । समाज, अर्थ, राजनीति, संस्कृतिलगायतको सङ्क्रमणकालीन पृष्ठभूमिमा साहित्यका बारेमा परिचर्चा, विश्लेषण र मूल्यांकन हुन थालेको छ । यसै सन्दर्भमा, विगत र वर्तमानको...
बाँकी अंश...
ओबामाको नजरमा अमेरिका
सूर्य सुवेदी, २०६६ मंसिर ५
बाराक ओबामाको 'द अडेसिटी अफ होप' एउटा राजनीतिज्ञले आफैंले भोगेको र आशातीत भविष्यप्रतिको साहसिलो यात्राको स्वफूर्त आत्ममूल्यांकन गरिएको पुस्तक हो ।
यो पुस्तक बि्रटिस बुक एवार्ड २००९ को लागि सूचीकृत गरिएको र न्युयोर्क टायम्सको नम्बर वन...
बाँकी अंश...





