मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

देश » शीर्ष समाचार

ँअधिकार उल्लंघनमा माओवादी अगाडि’

कान्तिपुर संवाद्‍दाता, पोखरा, २०६६ मंसिर ५

विस्तृत शान्ति सम्झौता विपरीत राज्य र माओवादीबाट मानव अधिकार उल्लंघन भइरहेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । आयोगका अनुसार उल्लंघनमा माओवादी अगाडि छ ।
आयोगले एक वर्ष अवधिमा पश्चिमाञ्चलमा गरेको अनुगमन सार्वजनिक गर्दै...

बाँकी अंश...

व्यापारी अपहरण घटना

दीपेन्द्र बडुवाल, नारायणगढ, २०६६ मंसिर ५

भरतपुरका दुई जग्गा व्यापारीे अपहरण आरोपमा बिहीबार पक्राउ परेका रौतहटका देवीबहादुर कँडेल 'देवेन्द्र' को समूह यसअघि पनि अपहरण र फिरौती असलीमा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धान थालेकोे छ ।
कँडेलको समूह सर्लाहीका काठ व्यवसायी...

बाँकी अंश...

विषाक्त मदिराले तीनको मृत्यु

कान्तिपुर संवाद्‍दाता, निजगढ, २०६६ मंसिर ५

गढीमाई मेलामा खुला -स्थानीय) मदिरा पिउँदा शुक्रबार तीनजना युवकको मृत्यु भएको छ । मेलामा स्थानीय नेमी साहको मदिरा पसलबाट बिहीबार राति मदिरा पिएपछि उनीहरू बिरामी परेका थिए । उपचार क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मदिरा...

बाँकी अंश...

अयोग्य लडाकुको असन्तुष्टि

मोतीलाल पौडेल, दशरथपुर -सुर्खेत, २०६६ मंसिर ५

सरकारले सम्मानजनक पुनःस्थापन गर्ने नाममा अहिलेसम्म आफूहरूलाई भोकभोकै राखेको अनमिनले अयोग्य ठहर गरेका माओवादी लडाकुले गुनासो गरेका छन् ।
सेना भएर काम गर्ने जोसका साथ सेनाको दैनिक काममा भाग लिंदै आएकी दशरथपुरस्थित माओवादीको छैटौं...

बाँकी अंश...

बार बैठकमा संविधान व्याख्याको बहस

जनक नेपाल, नेपालगन्ज, २०६६ मंसिर ५

संविधानको व्याख्या संसदले गर्ने वा न्यायालयले भन्ने बहस संविधानसभा समितिबाट कानुन व्यवसायीमाझ आएको छ । बार एसोसिएसनको शुक्रबारदेखि नेपालगन्जमा सुरु ३३ आंै कार्यकारिणी परिषद् बैठकको उद्घाटन सत्र 'खुला बहस' सरह बन्न पुग्यो । चर्काचर्की...

बाँकी अंश...

खजुरा खोलामा भारतको चासो

कान्तिपुर संवाद्‍दाता, परासी, २०६६ मंसिर ५

वषौर्ंदेखि कटान हुँदै आएको खजुरा खोलाको व्यवस्थापन गर्न भारतीय पक्ष सकारात्मक देखिएको छ ।
दाउन्ने पहाडबाट निस्केको खोला नेपालका ७ गाविस छिचोल्दै पारी पुगेर क्षति पुर्‍याएपछि भारतले चासो देखाएको हो ।
खोलाले भारत उत्तरप्रदेशको...

बाँकी अंश...

अविन

त्याँको वार्ता सकेन, नेताज्यू ? छिटो गर्नु न ! ह्याँ सका’र उता कोठाँ अर्को वार्ता नि भ्याउनु छ !