मुद्रण संस्करण

२०६६ मंसिर ६, शनिबार मार्ग शुक्लपक्ष पञ्चमी नेपाल संवत् ११३० मुद्रण संस्करण

खेलकुद » शीर्ष समाचार

साख जोगाउने आस

राजु घिसिङ, काठमाडौं, २०६६ मंसिर ५

पुलिसका कराँते प्रशिक्षक दीपक श्रेष्ठ जति कुनै व्यक्ति मंगलबार सायदै खुसी भए होलान् । त्यो दिन हेटौंडामा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली कराँते खेलाडीको छनोट सम्पन्न भएको थियो । त्यसमा पुलिसका खेलाडीले वर्चस्व कायम गरेका...

बाँकी अंश...

जागिर पाउन मार्सल आर्ट्स

निर्मल श्रेष्ठ, काठमाडौं, २०६६ मंसिर ५

युवामा मार्सल आर्ट्स खेलप्रतिको आकर्षण बढो छ । हङकङका अधिकांश खेलाडीका उद्देश्य भने अलि भिन्न छन् । मार्सल आर्ट्स सिक्नु खेलसँगै राम्रो जागिर अवसर खोज्नु पनि हो । अंगरक्षक, बाउन्सर, सेक्युरिटी गार्डलगायतका सुरक्षा पेसामा मार्सल आर्ट्स...

बाँकी अंश...

सागका लागि बजेट पारित

कान्तिपुर संवाद्‍दाता, काठमाडौं, २०६६ मंसिर ५

बंगलादेशको ढाकामा हुने एघारौं दक्षिण एसियाली खेलकुद (साग) का लागि युवा तथा खेलकुद मन्त्रालयले ११ करोड बजेट छुट्याएको छ । राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष युवा तथा खेलकुद मन्त्री गणेश तिवारी नेपालीको अध्यक्षतामा शुक्रबार बसेको परिषदको ७०...

बाँकी अंश...

दक्षिण एसियाली शारीरिक सुगठन हुने

कान्तिपुर संवाद्‍दाता, काठमाडौं, २०६६ मंसिर ५

छैटौं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता अर्को वर्षको जूनमा काठमाडौंमा हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा हुने प्रतियोगिता जून ४ देखि ६ सम्म हुनेछ ।
आयोजक संघका उपाध्यक्ष विजय कायस्थले प्रतियोगिताबारे...

बाँकी अंश...

कुमार र प्रीति पहिलो

कान्तिपुर संवाद्‍दाता, काठमाडौं, २०६६ मंसिर ५

'दोस्रो एपीएफ खुला लनटेनिस प्रतियोगिता-२०६६'को पुरुष एकलतर्फ कुमार अधिकारी र महिलातर्फ प्रीति रिजाल पहिलो भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष एकलतर्फको फाइनलमा कुमार अधिकारीले...

बाँकी अंश...

आरएनजीसीमा स्पा लिभेट

कान्तिपुर संवाद्‍दाता, काठमाडौं, २०६६ मंसिर ५

स्पा लिभेट गल्फ-२००९ को तेस्रो संस्करण रोयल नेपाल नेपाल गल्फ कोर्स -आरएनजीसी) मा शनिबार सञ्चालन हुँदैछ ।
एकदिने एमेच्योर प्रतियोगितामा ८० भन्दा धेरै गल्फ खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगिता ३/४ स्टेबलफोर्ड प्रणालीमा...

बाँकी अंश...

खेलकुद » बाँकी समाचार

अविन

त्याँको वार्ता सकेन, नेताज्यू ? छिटो गर्नु न ! ह्याँ सका’र उता कोठाँ अर्को वार्ता नि भ्याउनु छ !