समाचार » शीर्ष समाचार
पञ्चेश्वर प्राधिकरण प्रक्रियामा
विकास थापा/ईश्वरी न्यौपाने, पोखरा, २०६६ मंसिर ५
नेपाल र भारतबीच पोखरामा शुक्रबार सुरु जलस्रोत सचिवस्तरीय संयुक्त समितिको बैठकमा बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनका लागि 'पञ्चेश्वर विकास प्राधिकरण' गठनसम्बन्धी प्रक्रिया सुरु भएको छ ।
प्राधिकरण गठन नभइकन...
बाँकी अंश...
शान्ति सम्झौताको तीन वर्षे अनुगमन प्रतिवेदन
कान्तिपुर संवाद्दाता, काठमाडौं, २०६६ मंसिर ५
राष्ट्रिय मानव अधिकार आयोगले शान्ति सम्झौताबारे दलहरूबीच देखिएको मतभेद संयुक्त संयन्त्रमार्फत समाधान गर्न आग्रह गरेको छ ।
बृहत् शान्ति सम्झौताको तीन वर्षे अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै आयोगले यस्तो आग्रह गरेको हो । शान्ति...
बाँकी अंश...
'जलवायु परिवर्तनको असर महिलामा बढी'
कान्तिपुर संवाद्दाता, काठमाडौं, २०६६ मंसिर ५
जलवायु परिवर्तनले आफ््नो जीवनमा पारेको असरबारे राज्यको ध्यानाकर्षण गर्ने अभियानमा महिलाहरू जुटेका छन्् ।
जलवायु परिवर्तनको सबैभन्दा बढी प्रभाव महिलामा पर्ने उल्ले गर्दै विज्ञहरूले यसलाई महिला मानव अधिकारको विषय बनाउनुपर्ने धारणा...
बाँकी अंश...
प्रतिबद्धता पूरा गर्न राजदूतहरूको आह्वान
कान्तिपुर संवाद्दाता, काठमाडौं, २०६६ मंसिर ५
बृहत् शान्ति सम्झौताको तेस्रो वाषिर्कीका अवसरमा युरोपेली आयोगलगायत १४ देशका राजदूतहरूले सबै राजनीतिक दललाई बृहत् शान्ति सम्झौताको पालना गर्न र सार्वजनिक प्रतिबद्धतालाई मूर्तरूप दिन आग्रह गरेका छन् ।
संविधानसभाको कार्यतालिका...
बाँकी अंश...
झस्कियो कांग्रेस
कुलचन्द्र न्यौपाने , काठमाडौं, २०६६ मंसिर ५
सिंगापुरमा उपचार गराइरहेका कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाई भेटेर फर्केलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले केही दिनमै सरकार परिवर्तन हुने ठोकुवा गरे । कोइराला र दाहालबीचको पछिल्लो भेट र उनीहरूबीच बढदै गएको अनौठो सम्बन्ध...
बाँकी अंश...
पूर्वगभर्नर छेत्रीको रिट खारेज
कान्तिपुर संवाद्दाता, काठमाडौं, २०६६ मंसिर ५
राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर छेत्रीले आफूलाई गभर्नर पदबाट दिएको अवकाश कानुनविपरीत भएको दाबीसहित पुनर्बहालीका लागि दायर गरेको रिट सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको छ ।
न्यायाधीशद्वय बलराम केसी र मोहनप्रसाद...
बाँकी अंश...





