Browse District
Wise (जिल्ना चयन गर्नुहोस)
Untitled Document
समानुपातिक अन्तिम
परिणाम
Parties
Votes
Maoist
31,44,204
Congress
22,69,883
CPNUML
21,83,370
Forum
6,78,327
TMLP
3,38,930
RPP
2,63,431
CPN(M)
2,43,545
Sadbhawana
1,67,517
Janamorcha
1,64,381
CPN(U)
1,54,968
RPP
(Nepal)
1,10,519
Rastriya
Janamorcha
1,06,224
Janashakti
Party
1,02,141
NWPP
74,089
समानुपातिक अन्तिम परिणाम (24
th April, 15:10) :View All Results --
Total Votes 1,07,39,078-----Maoist 31,44,204 (1st Position)-----Congress:22,69,883 (2nd Position)-----CPNUML:21,83,370 (3rd Position)------Forum:6,78,327 (4th Position)-----TMLP:3,38,930---RPP:2,63,431----CPN(M):2,43,545--- Sadbhawana:1,67,517----Janamorcha:1,64,381----
CPN(U):1,54,968-------
RPP (Nepal):1,10,519----
Rastriya Janamorcha:1,06,224--- Janashakti Party:1,02,141----
NWPP:74,089----
Final Result
Party (पार्टी)
Seat/s (सिट)
प्रत्यक्ष
समानुपातिक
कुल
नेकपा माओवादी Won
seats
120
100
220
नेपाली
कागेस won seats
37
73
110
नेकपा एमाले Won seats
33
70
103
मधेशी जनाधिकार फोरम Won
seats
30
22
52
तराई मधेश लोकतान्त्रिक पार्टी Won
seats
9
11
20
सद्भावना पार्टी Won
seats
4
5
9
नेपाल मजदुर किसान पार्टी Won
seats
2
2
4
जनमोर्चा नेपाल Won
seats
2
5
7
राष्ट्रिय जनमोर्चा Won
seats
1
2
3
स्वतन्त्र Won
seats
2
Total
240
-
Latest News
2008-05-08 22:56:31
प्रधानन्यायाधीश केदारप्रसाद गिरीले संविधानसभाका २६ सदस्यको मनोनयन वर्तमान सरकारले गर्न नसक्ने बताएका छन् । कानुन दिवसका सर्न्दर्भमा बिहीबार आयोजित चियापान कार्यक्रममा संवाददाताहरूस“ग प्रधानन्यायाधीशले त्यो मनोनयन अब बन्ने सरकारले गर्नुपर्ने बताए ।
2008-04-20
सत्तामा ४० वर्षहोइन, बढी टिक्छौ"
चुनावी परिणाम सबैले अप्रत्यासित भनिरहेका छन्, तपाईंलाई कस्तो अनुभूति भइरहेछ ?
Prachanda flys pegion for peace.
PHOTO: SAILENDRA
Business men meets Maoist Chairman Prachanda.
Business men meets Maoist Chairman Prachanda.
Business men meets Maoist Chairman Prachanda.
Maoist Chairman Puspa Kamal Dahal (Prachanda) and
Maoist Chairman Puspa Kamal Dahal (Prachanda) and
वेलाको वोलि
कृष्ण बहादुर महरा
"सत्ता साझेदारीका नाममा जनताको मतलाई लत्याउने हो भने उनीहरूले राजतन्त्रको जस्तै दुरदशा भोग्नुपर्छ, त्यसकारण कांग्रेसले जनादेशलाई सम्मान गर्दै अर्को राजतन्त्रको संस्कार त्याग्नुपर्छ । "
शेर बहादुर देउवा
"संविधानसभामा माओवादी ठूलो दलमात्र हो । संविधानअनुसार सरकार बनाउन संविधानसभाको दुई तिहाइ सदस्यको र्समर्थन चाहिन्छ, उसित दुई तिहाइको र्समर्थन छैन । गिरिजाबाबुले नै शान्ति प्रक्रियाको नेतृत्व गर्दै यहाँ सम्म ल्याउनुभयो । अब पनि सरकारको नेतृत्व उहाँले गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
"
राम शरण महत
"नयाँ सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ ।
"
Past Facts
११ मन्त्री पराजित पराजित कांग्रेसका मन्त्रीहरु
कृष्ण सिटौला (गृह) सुजाता कोइराला (बिनाविभागीय) नरेन्द्रविक्रम नेम्वाङ (कानुन) ज्ञानेन्द्रबहादुर कार्की (जलस्रोत) फर्मुल्लाह मन्सुर (विज्ञान तथा प्रविधि)
रामकुमार चौधरी (गृहराज्य मन्त्री) पराजित एमालेका मन्त्रीहरु प्रदीप नेपाल (शिक्षा) रामचन्द्र यादव (सामान्य प्रशासन) मोहनसिंह राठौर (शिक्षा राज्यमन्त्री)
सद्भावना (आनन्दीदेवी) का श्यामसुन्दर गुप्ता (उद्योग, वाणिज्य तथा आपूर्ति) वाममोर्चाका जगतबहादुर बोगटी (भूमिसुधार)
Related : , ,