District (जिल्ला) : Constituency (क्षेत्र) :
Please wait until Constituency is loaded.
Party (पार्टी) :
 

 कृष्ण बहादुर महरा

"सत्ता साझेदारीका नाममा जनताको मतलाई लत्याउने हो भने उनीहरूले राजतन्त्रको जस्तै दुरदशा भोग्नुपर्छ, त्यसकारण कांग्रेसले जनादेशलाई सम्मान गर्दै अर्को राजतन्त्रको संस्कार त्याग्नुपर्छ । "
  Related : | |


 शेर बहादुर देउवा

"संविधानसभामा माओवादी ठूलो दलमात्र हो । संविधानअनुसार सरकार बनाउन संविधानसभाको दुई तिहाइ सदस्यको र्समर्थन चाहिन्छ, उसित दुई तिहाइको र्समर्थन छैन । गिरिजाबाबुले नै शान्ति प्रक्रियाको नेतृत्व गर्दै यहाँ सम्म ल्याउनुभयो । अब पनि सरकारको नेतृत्व उहाँले गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । "
  Related : नेपाली कांग्रेस | |


 राम शरण महत

"नयाँ सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ । "
  Related : नेपाली कांग्रेस | |


 सुरेन्द्रवीर मालाकार - अध्यक्ष नेपाल चेम्बर अफ कमर्श

"माओवादीले सरकारको नेतृत्व गर्न सके आशा गर्न सकिन्छ । "
  Related : | |


 झलनाथ खनाल

"ठूला दल बनेपछि दुई तिहाई बहुमत ल्याए जस्तो माओवादी घमण्डी बन्न थालेका छन् । "
  Related : नेकपा एमाले | |


 उपेन्द्र यादव

"एक मधेश, एक प्रदेशको माग पूरा भए मात्र माओवादी नेतृत्वमा बन्ने नयाँ सरकारमा सहभागी हुन्छौं । "
  Related : मधेशी जनअधिकार फोरम, नेपाल | |


 बामदेब गौतम

"एमाले सरकारमा जानु पर्छ।सत्तापक्ष भएर जानुपर्छ, प्रतिपक्षी भएर रहने बेला भएको छैन।"
  Related : नेकपा एमाले | |


 बादल (माओबादी नेता)

"संविधानसभाको पहिलो बैठकले निर्णय गरेपछि पनि नहटे सेना या अन्य शक्तिको प्रयोग गरेरै भएपनि हटाइनेछ"
  Related : नेकपा माओवादी | |


 नरहरि आचार्य

"अब सबिधान बनाउने कुरा सबिधान सभा चुनाब भन्दा पनि चुनौती पूर्ण छ। "
  Related : नेपाली कांग्रेस | नरहरि आचर्य |


 -प्रचण्ड

"'राजालाई अपमानित तरिकाले निकालिने छैन । मर्यादित तरिकाले दरबार छोडाउन उनीसँगै वार्ता गर्न पनि तयार छौं’"
  Related : नेकपा माओवादी | |


 सि.पी गजुरेल

"अब बन्ने सरकारले कृषि विकास बैंकबाट किसानले लिएको ऋण मिनाहा गरिदिनेछ । "
  Related : नेकपा माओवादी | | दिपक कुमार खत्री


 प्रचण्ड

"जनताको आदेश आइसकेको छ, यो देखेर अब ज्ञानेन्द्रले सर्लक्क नारायणहिटी छाडिदिए हुन्छ ।"
  Related : नेकपा माओवादी | |


 कुशकुमार जोशी

"निजी क्षेत्र १२ वर्षसम्म माओवादीकै कारण प्रताडित थियो । अब मैत्री वातावरणको अभिभारा पनि माओवादीमै आएको छ । "
  Related : नेकपा माओवादी | |


 डा. भट्टराई

"सर्पझैं घस्रने वृद्धि होइन, भ्यागुतोजस्तो उपिने वृद्धि आवश्यक छ । '१५-२० प्रतिशत’ आर्थिक वृद्धि चाहिन्छ । "
  Related : नेकपा माओवादी | |


 प्रचण्ड

"श्रम ऐन लगानीकर्ता र श्रमिकबीच सन्तुलन हुने गरी ल्याउने छौं । जनताले दिएको शक्ति भएकाले यसमा हामी कठोर कदम चाल्छौं । सेना समायोजनसँगै औद्योगिक सुरक्षाका लागि औद्योगिक शक्ति वा बल स्थापना गर्नेछौं । "
  Related : नेकपा माओवादी | पुष्प कमल दाहाल (प्रचण्ड) |


 शेर बहादुर देउबा

"गाँउमा सुरक्षा स्थिति राम्रो बनाउन नसकेको र माओबादीको डर र धम्कीले गर्दा काग्रेस चुनाब हारेको हो।"
  Related : नेपाली कांग्रेस | | अटल मान राई


 नरहरि आचार्य

"नेपाली कांग्रेस सरकारबाट भाग्न खोजेको होईन । नेपाली जनताले दिएको जनमत को सम्मान गर्न खोजेको हो । "
  Related : नेपाली कांग्रेस | |


 एमाले

"जनताको म्यान्डेट अनुसार चल्छौं "
  Related : नेकपा एमाले | |


 कांग्रेस

"संविधान लेखनमा मात्र सहकार्य "
  Related : नेपाली कांग्रेस | |


 माओवादी

"संयुक्त सरकार बन्छ "
  Related : नेकपा माओवादी | |