District (जिल्ला) Constituency (क्षेत्र)
Please wait until Constituency is loaded.
Party (पार्टी)
 

एकताको सरकारको पक्षमा भारत

भारतीय राजदूत राकेश सुदले आफ्नो देशले नेपालमा राजनीतिक दलहरूको 'एकताको सरकार' बनेको देख्न चाहेको बताएका छन् ।


मातृभाषामा शपथग्रहण गर्न पाउने

संविधानसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूबीच सभासदहरूले आ-आफ्नो मातृभाषामा शपथग्रहण गर्न पाउने सहमति भएको छ ।


आनन्दीदेवीलाई र्सार्वजनिक गर्न धर्ना

नेपाल सद्भावना पार्टीआनन्दीदेवी) का नेता कार्यकर्ताले पार्टीध्यक्ष आनन्दीदेवी सिंहलाई तत्काल र्सार्वजनिक गर्न माग राख्दै प्रधानमन्त्री निवासमा बिहीबार धर्ना दिए ।


दलित सभासद सम्मानित

समानुपातिकमा दलित समुदायबाट चुनिएका सिरहा, सप्तरी र उदयपुरका सभासदलाई यहा“का भूमि अधिकार, दलित र अधिकारवादी संघसंस्थाले सम्मान गरेका छन् ।


कांग्रेस युवाले देशव्यापी भेला गर्ने

संविधानसभामा नेतृत्वको असफलताले पार्टी नराम्रो पराजय भोग्नुपरेको भन्दै कांग्रेस युवा नेताहरुले नया“ नेतृत्वका लागि दबाब दिन देशव्यापी भे ला गर्ने भएका छन् ।


राष्ट्रपति कोइराला होइन, प्रचण्ड

माओवादी नेता बाबुराम भट्टर्रर्ँइले माओवादीले 'पहिल्यै राष्ट्रपति घोषणा गरिसकेकाले' अब आफ्ना अध्यक्ष प्रचण्ड नै पहिलो राष्ट्रपति बन्ने दाबी गरेका छन् ।


मुलुक अधिनायकवादतर्फ

शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेलले माओवादीले मुलुकलाई अधिनायकवादतर्फधकेल्न खोजेको आरोप लगाएका छन् ।


दरबार छाड्न फेरि आग्रह

माओवादी नेताहरूले राजालाई नारायणहिटी राजदरबार छाड्न पुनः आग्रह गरेका छन् ।


सभासद मनोनयनमा दबाब

संविधानसभामा मनोनयन गरिने २६ सिटका लागि विभिन्न समुदायले आ-आफ्नो प्रतिनिधित्व गराउन सरकार र ठूला राजनीतिक दललाई दबाब दिइरहेका छन् ।


मुलुक अधिनायकवादतर्फ

शान्ति तथा पुनर्निर्माणमन्त्री रामचन्द्र पौडेलले माओवादीले मुलुकलाई अधिनायकवादतर्फधकेल्न खोजेको आरोप लगाएका छन् ।


पूर्वबाट जनजातिका ५६ सभासद्

पूर्वाञ्चलबाट संविधानसभामा ५६ जना आदिवासी जनजाति समुदायका सभासद् भएका छन् ।


शिङसा भोटेलाई समावेश गर्न माग

हिमाली शिङसा-भोटियालाई संविधानसभामा समावेश गराउन उक्त समुदायले माग गरेको छ ।