Related : | |
११ मन्त्री पराजित
पराजित कांग्रेसका मन्त्रीहरु
कृष्ण सिटौला (गृह)
सुजाता कोइराला (बिनाविभागीय)
नरेन्द्रविक्रम नेम्वाङ (कानुन)
ज्ञानेन्द्रबहादुर कार्की (जलस्रोत)
फर्मुल्लाह मन्सुर (विज्ञान तथा प्रविधि)
रामकुमार चौधरी (गृहराज्य मन्त्री)
पराजित एमालेका मन्त्रीहरु
प्रदीप नेपाल (शिक्षा)
रामचन्द्र यादव (सामान्य प्रशासन)
मोहनसिंह राठौर (शिक्षा राज्यमन्त्री)
सद्भावना (आनन्दीदेवी) का श्यामसुन्दर गुप्ता (उद्योग, वाणिज्य तथा आपूर्ति)
वाममोर्चाका जगतबहादुर बोगटी (भूमिसुधार)
Related : | |
निर्वाचन झलक
२ लाख ३४ हजार कर्मचारी
१ लाख ३५ हजार सुरक्षाकर्मी
२० हजार ८ सय ८२ मतदान केन्द्र
प्रत्येक मतदान केन्द्रमा ५ देखि ७ कर्मचारी र ७ देखि २५ सुरक्षाकर्मी
पाँच विकास क्षेत्र र काठमाडौंबाट नियमित हवाई गस्ती
प्रत्येक क्षेत्रमा २ देखि ८ वटासम्म मोबाइल सुरक्षा टोली
देशभर १ करोड ७६ हजार मतदाता
८८ लाख ८० हजार पुरुष मतदाता
८७ लाख २९ हजार महिला मतदाता
सबैभन्दा बढी स्याङ्जा-१ मा १ सय ३१ मतदान केन्द्र
सबैभन्दा बढी गुल्मी-२ मा १ लाख ४ हजार ८ सय ८८ मतदाता
मनाङको चामेस्थित लालीगुराँस प्रावि केन्द्रमा २३ जना मात्र मतदाता
प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मतदान गर्न बुधबार गृहनगर विराटनगर जा“दैछन् । उनले विराटनगरस्थित आदर्श उच्च मावि केन्द्रमा मतदान गर्नेछन् ।
एमाले महासचिव माधवकुमार नेपालले आफू उम्मेदवार रहेको काठमाडँैं-२ को कोटेश्वरमा मतदान गर्नेछन् । माओवादी अध्यक्ष प्रचण्ड चितवन भरतपुर नगरपालिका-६ का मतदाता हुन् । जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचनले चितवन दिव्यनगर-७, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेले भक्तपुर-८ र संयुक्त वाममोर्चाका नेता सीपी मैनालीले झापा बिर्तामोडबाट मतदान गर्नेछन् ।
माओवादी नेता बाबुराम भट्टर्राई गोरखा-२ को खोप्लाङ-४, कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला नेपालगन्ज, कांग्रेसकै नेता शेरबहादुर देउवा डडेल्धुरा, राजपा अध्यक्ष र्सर्ूयबहादुर थापा धनकुटाको मुगा-४, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा सिन्धुपाल्चोकका मतदाता हुन् । त्यस्तै तमलोपा अध्यक्ष महन्थ ठाकुर र्सलाही, मधेसी जनअधिकार फोरमका संयोजक उपेन्द्र यादव सुनसरी, सद्भावना पार्टीध्यक्ष आनन्दीदेवी सिंह सप्तरीबाट मतदान गर्दैछन् ।
निर्वाचन आयोग स्रोतका अनुसार राजा ज्ञानेन्द्र र राजपरिवारका अधिकांश सदस्यको मतदाता नामावलीमा नाम छैन ।
Related : | |
संविधानसभा निर्वाचनका लागि अर्न्तराष्ट्रिय पर्यवेक्षकहरु
द कार्टर सेन्टर - ६० जना
एसिया नेटवर्क फर फ्रि इलेक्सन - १०० जना
युरोपेली सङ्घ (ईयू) - ७८ जना
फोरम एसिया - १० जना
युनिभर्सल ह्युमन राइट्स नेटवर्क - १५ जना
द एसिया फउन्डेसन - २० जना
नेसनल डेमोक्रेटिक इन्स्टिच्युट - २५ जना
अन्राग्गीओडिलुस् (ईटालीको संस्था) - ६ जना
द रिसर्चरर्स - ५ जना
साउथ एसियन फाउन्डेसन - २५-५० जना
अमेरिकी दूतावास - ५० जना
फ्रान्सेली दूतावास - १० जना
इन्टरनेसनल क्राइसिस ग्रुप - १ जना
साउथ एसिया फोरम फर फर फ्रि इलेक्सन - ८० जना
सोसलिस्ट इन्टरनेसनल - २० जना
Related : | |
रेडियो नेपालमा हरेक साँझ साँढे सात बजे प्रसारण हुने घट्ना र विचार कार्यक्रममा निर्वाचन आचारसंहिता विपरित सामाग्री प्रशारण भईरहेको र पटक-पटक सचेत गराउँदा पनि नसुधारेपछि निर्वाचन आयोगले आईतबार बन्द गर्न निर्देशन दिएको छ । सो समयमा निर्वाचन सम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रशारण गर्न आयोगले भनेको छ । माओवादीले सञ्चारमन्त्रालयको जिम्मा पाएपछि यो कार्यक्रम माओवादी निकटका व्यक्तिहरुले सञ्चालन गर्दै आएको छ ।
भौगोलिक क्षेत्रका आधारमा मतदाता संख्या
हिमाली क्षेत्र १३,२६,९९९
पहाडी क्षेत्र ७८,४८,५७८
तराई क्षेत्र ८३,९७,३१८
विकासक्षेत्रका आधारमा मतदाता सङ्ख्या
पूर्वाञ्चल विकासक्षेत्र ४२,१३,५६२
मध्यमाञ्चल विकासक्षेत्र ५८,११,४३८
पश्चिमाञ्चल विकासक्षेत्र ३७,१८,४३१
मध्यपश्चिमाञ्चल विकासक्षेत्र २१,९९,१६४
सुदूरपश्चिमाञ्चल विकासक्षेत्र १६,६७,३००
उमेरका आधारमा मतदाता सङ्ख्या
१६-२५ उमेर समूहका ३८,५४,३८८ ।
२६-३५ उमेर समूहका ५०,८७,४०६ ।
३६-४५ उमेर समूहका ३५,४३,१६४ ।
४६-५५ उमेर समूहका २४,६१,४१७ ।
५६-६५ उमेर समूहका १५,५४,४८१ ।
६६-७५ उमेर समूहका ७,४८,६८१ ।
७५ भन्दा माथि ३,६०,३५८ ।
जम्मा मतदाता संख्या १,७६,०९,८९५
सबै भन्दा बढि उम्मेदवार भएको क्षेत्र काठमाडौं -४ जम्मा ३८ जना ।
सबैभन्दा कम उम्मेदवार भएको क्षेत्र मनाङ ३ जना ।
महिला उम्मेदवार भएका क्षेत्र १७३ ।
महिला उम्मेदवार नभएका क्षेत्र ६७ ।
महिला उम्मेदवार नभएका जिल्ला १६ ।
धेरै महिला उम्मेदवार भएको क्षेत्र काठमाडौं १ र ४ ८-८ जना ।
कुल उम्मेदवार ३९४७ (पूरुष ३५८०, महिला ३६७) ।
पश्विमेली चुनाबमा प्रबिधिको ब्यापक प्रयोग भईरहदा नेपालको संबिधान सभा चुनाबमा पनि काग्रेसका उम्मेदबार नरहरि आचार्यले वेभसाईट बनाएर आफ्ना कार्यक्रम,योजना हरु प्रस्तुत गरेका छन्
Related : | |
सिटहरु
कुल:६०१
समानुपातिक:३३५
प्रत्यक्ष:२४०
मनोनयनबाट:२६
कुल मतदाता:
१७,६०९,४०८
पुरुप: ८,८८०,१४६
महिला: ७,८२९,२६२
क्षेत्रको आधारमा
तराई: ८,३९७,३१८
पहाड:७,८८५,०९१
हिमाल: १,३२६,९९९
पाल्तेन गुरुङ (पहिले स्वतन्त्र पछि कांग्रेस) २०५६ सालको आम चुनाबमा मनाङ बाट निर्बिरोध निर्वाचित भएका थिए।तर यस पटक उनलाई चुनौती दिन अन्य दुई उम्मेदवारहरुले पनि मनाङबाट उम्मेदवारी दिएका छन्।
२०५६ सालको आमचुनाबमा झापा क्षेत्र नं २ मा एमालेका केपी शर्मा ओलीले काग्रेसका गिरिराज कुमारी प्रसाईलाई १७ भोटले हराउनु भएको थियो। शर्माले १८९०९ मत पाउनु भएको थियो भने प्रसाईले १८८९२ मत पाउनु भएको थियो।
Related : | |
संविधानसभाको निर्वाचनका कारण नियमित तालिकाभन्दा एसएलसी परीक्षा करिब दुइ साता अगाडि सारिएको हो । गत वर्षचैत २१ गतेबाट भएको थियो।
एसएलसीमा यो वर्ष ४ लाख १० हजार परीक्षार्थी सहभागी हुने नियन्त्रण कार्यालयले जनाएको छ ।
गतवर्ष ३ लाख ६८ हजार ६ सय ७८ परीक्षार्थी सामेल थिए । त्यसमध्ये काठमाडौंबाट सबैभन्दा बढी २४ हजार र सबैभन्दा कम मुस्ताङबाट ९४ परीक्षार्थी थिए ।
यसैवर्षाट विदेशीले एसएलसी दिनपाउने व्यवस्था भएको छ ।
General Elections 2056 B.S. was held on May 3 and 17, 1999.
Nepali Congress : 111 ,
Communist Party of Nepal (UML) :71,
Rastriya Prajantra Party :11 ,
Nepal Sadbhavana Party :5 ,
Rastriya Jana Morcha :5,
Samyukta Janmorcha Nepal :1 ,
Nepal Workers and Peasants Party :1