शताब्दी पुरुषको सम्झनामा -प्रदीप ज्ञवालीआज जेठ ३ गते । यस दिनले नेपाली राजनीतिका विशिष्ट धरोहर मदन भण्डारीको सम्झना गराउ“छ, जो आफ्ना घनिष्ठ सहयोद्धा जीवराज आश्रतिस“गै ०५० सालमा रहस्यमय जीप दर्ुघटनामा मारिएका थिए ।
|
समृद्ध कर्णालीका आधारप्रकृतिका कोटी-कोटी सम्पदाको आ“चल भन्ने राष्ट्रियगानको पंक्ति कर्णाली क्षेत्रस“ग ठयाककै मेल खान्छ ।
|
एमालेको अबको कदम-सुनिता रोकापछिल्लो जनआन्दोलनलगत्तै लोकतन्त्र आयो भन्दा, खोइ लोकतन्त्र आयो रे भन्छन् भन्ने जवाफ धेरैबाट आउ“थ्योे ।
|
राजा ज्ञानेन्द्रको अन्तिम डायरी - बेलाको बोलीयिनले मेरो हैसियतलाई होच्याउन निलम्बित-सिलम्बित जेसुकै भने पनि आजसम्म म राजै हु“ । जता सुन्यो, चर्चा मेरै छ । देशमा मेरै चर्चा, विदेशमा पनि मेरै चर्चा ।
|
आत्मसमीक्षा गर्न कुण्ठात्यागजतिखेर स्टेफन एल माइकसेल "कामरेड गोञ्जालो ः नेपाली वामपन्थीको असंगतिपर्ूण्ा र्समर्थन" -मार्च/अप्रिल १९९३, हिमाल ९२ पेज) लेखिरहेका थिए, त्यसबेलासम्म 'जनयुद्ध' हा“क्ने पार्टर्ीीेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) को औपचारिक जन्म पनि भएको थिएन ।
|
मोही माग्ने, ढुङ्ग्रो लुकाउनेचैत महिना सकियो । नया“ वर्ष ०६५ को वैशाख आखिरीमा छ । जेठ प्रँरम्भ हु“दैछ । यस महिनाको आफ्नै महत्त्व छ । धानखेतीका लागि खेतका आली-कान्ला मिलाउने, ब्रि्रे-भत्केका ठाउ“ सम्याउने, धानको वीउ राख्ने र असारको अर्थात् वषर्ाको प्रतीक्ष्ँा गर्ने ।
|
जित-हारका कारणसंविधानसभा निर्वाचनमा कांग्रेसको पराजय हुनु पछाडि विभिन्न कारण छन् । कांग्रेस सामन्ती र हैकमवादी व्यवस्था समाप्त गर्न स्थापना भए पनि यसले आफ्नो संगठनभित्र आन्तरिक प्रजातन्त्रको अभ्यास गर्न सकेन ।
|
पटना सम्मेलनः नयाँ थालनीसन् २००८ अप्रिल २६ र २७ मा पटनामा भारतीय विदेश मन्त्रालयको पब्लिक पोलिसी डिभिजन र विहार सरकारले संयुक्त रूपमा आयोजना गरेको 'इमर्जिङ ट्रेन्डस इन इन्डिया-नेपाल रिलेसन्स' नामक सम्मेलनको खबर आउन थालेपछि यस पङ्क्तिकारको मानसपटलमा झन्डै १६ वर्षघि सुरु भएको घटनाक्रम रिवाइन्ड हुनथाले ।
|
कांग्रेसको ऐतिहासिक दायित्वठूलो पार्टीको हैसियतमा पुगेपछि नेकपा -माओवादी) समन्वय र सहयोगको वातावरण निर्माणतिर भन्दा एकल यात्राको शैलीबाट ग्रस्त देखिन थालेको छ ।
|
संविधानसभामा चुलैसंविधानसभामा प्रत्यक्ष सिटमा २९ र समानुपातिकमा १६१ महिला सभासद चुनिएर आएका छन् । जताबाट भने पनि जसरी भने पनि ठूलो स्वरले भने पनि, सानो स्वरले भने पनि प्रत्यक्ष चुनावमा महिला ठगिएकै हुन् ।
|