|
![]() |
|
![]() |
|
जनताको अवाज -› Archive
|
अब बन्ने नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ ?
|
|
All Articles
| राजा ज्ञानेन्द्रको अन्तिम डायरी - बेलाको बोली
यिनले मेरो हैसियतलाई होच्याउन निलम्बित-सिलम्बित जेसुकै भने पनि आजसम्म म राजै हु“ । जता सुन्यो, चर्चा मेरै छ । देशमा मेरै चर्चा, विदेशमा पनि मेरै चर्चा ।
|
| आत्मसमीक्षा गर्न कुण्ठात्याग
जतिखेर स्टेफन एल माइकसेल "कामरेड गोञ्जालो ः नेपाली वामपन्थीको असंगतिपर्ूण्ा र्समर्थन" -मार्च/अप्रिल १९९३, हिमाल ९२ पेज) लेखिरहेका थिए, त्यसबेलासम्म 'जनयुद्ध' हा“क्ने पार्टर्ीीेपाल कम्युनिष्ट पार्टर्ीीमाओवादी) को औपचारिक जन्म पनि भएको थिएन ।
|
| मोही माग्ने, ढुङ्ग्रो लुकाउने
चैत महिना सकियो । नया“ वर्ष ०६५ को वैशाख आखिरीमा छ । जेठ प्रँरम्भ हु“दैछ । यस महिनाको आफ्नै महत्त्व छ । धानखेतीका लागि खेतका आली-कान्ला मिलाउने, ब्रि्रे-भत्केका ठाउ“ सम्याउने, धानको वीउ राख्ने र असारको अर्थात् वषर्ाको प्रतीक्ष्ँा गर्ने ।
|
| जित-हारका कारण
संविधानसभा निर्वाचनमा कांग्रेसको पराजय हुनु पछाडि विभिन्न कारण छन् । कांग्रेस सामन्ती र हैकमवादी व्यवस्था समाप्त गर्न स्थापना भए पनि यसले आफ्नो संगठनभित्र आन्तरिक प्रजातन्त्रको अभ्यास गर्न सकेन ।
|
| पटना सम्मेलनः नयाँ थालनी
सन् २००८ अप्रिल २६ र २७ मा पटनामा भारतीय विदेश मन्त्रालयको पब्लिक पोलिसी डिभिजन र विहार सरकारले संयुक्त रूपमा आयोजना गरेको 'इमर्जिङ ट्रेन्डस इन इन्डिया-नेपाल रिलेसन्स' नामक सम्मेलनको खबर आउन थालेपछि यस पङ्क्तिकारको मानसपटलमा झन्डै १६ वर्षघि सुरु भएको घटनाक्रम रिवाइन्ड हुनथाले ।
|
| कांग्रेसको ऐतिहासिक दायित्व
ठूलो पार्टीको हैसियतमा पुगेपछि नेकपा -माओवादी) समन्वय र सहयोगको वातावरण निर्माणतिर भन्दा एकल यात्राको शैलीबाट ग्रस्त देखिन थालेको छ ।
|
| संविधानसभामा चुलै
संविधानसभामा प्रत्यक्ष सिटमा २९ र समानुपातिकमा १६१ महिला सभासद चुनिएर आएका छन् । जताबाट भने पनि जसरी भने पनि ठूलो स्वरले भने पनि, सानो स्वरले भने पनि प्रत्यक्ष चुनावमा महिला ठगिएकै हुन् ।
|
| राजीनामा दिनुका कारण
नेपाली कांग्रेस पार्टर्ीीक हु“दा विभाजित हु“दा र फेरि एकीकरण भइसकेपछि पनि यता आएर केही वर्षेखि पार्टर्ीी मुलुकको हित-अहितबारेमा आफूलाई प्राप्त सूचना र विश्लेषणका आधारमा नेताहरूलाई व्यक्तिगत, सामूहिक रूपमा, केन्द्रीय समितिमा र संसदीय दलमा समेत खुलस्त आफूलाई लागेको कुरा राख्दै आएको कुरा सम्बन्धित सबैसामु खुलस्त छ ।
|
| कांग्रेसको अबको बाटो
संविधानसभा निर्वाचनपछि पहिलोपटक र पार्टर्ीीकीकरणपछि दोस्रोपटक पार्टर्ीीेन्द्रीय समितिको पर्ूण्ा बैठक चलिरहेको छ । यो समीक्षा वा चिन्तन बैठकमात्र नभएर परिवर्तित राष्ट्रिय सर्न्दर्भमा समयसापेक्ष भूमिकाका लागि पार्टर्ीीुद्धीकरण र लोकतन्त्र सुदृढीकरणमा दूरगामी महत्त्वका निर्ण्र्ाार स्पष्ट दिशानिर्देश गर्ने अभ्यास हुनुपरेको छ ।
|
| संविधानसभाको मार्गचित्र-चन्द्रकान्त ज्ञवाली
संविधानसभा निर्वाचनपछिको मार्गचित्रबारे राजनीतिक दलहरूबीच अब सहमति जरूरि भएको छ । संविधानसभा गठन पर्ूण्ा गर्न २६ जना विशिष्ठ व्यक्ति र आदिवासी/जनजातिको नियुक्ति अन्तरिम सरकारले गर्ने वा नया“ मन्त्रिपरिषदले गर्ने - अन्तरिम सरकार विघटन र गठन कसरी गर्ने र गणतन्त्र कार्यान्वयन कसरी गर्ने भन्नेबारे प्रस्टता आवश्यक छ ।
|
|
|
Message Board
» shambhu prasad aryal
I realy like the breef report Kamrad Prachanda Intervew published in Kantipur election result page.
Tks prachanda you are genius. As you said in 40 Years you will make Nepal top of the world. If you wish it can be no thing is difficult in world.
You say above word I remember before... |
» bhavana mahat
Congrats! to Prachanda and his party for their lanslide victory in CA polls.
Nepali people has given you a very awesome chance so do your best for the upliftment of nepal and its people.Eradicate the corruption,poverty and unemploment and bring the peace ,prosperity ,devlopment and a repu... |
» Daman Thapa
Thanks kantipur for all the information ....it was most comprehensive coverage of CA polls compared to kantipur...very nice....though some what slow in election days ..it giv me info so thanks...now looks ok... |
|
|