nepal election results
Friday 3rd Jul 2009  

Poll -› Archive

Ballot

जनताको अवाज -› Archive

मंसिर महिनाभित्र संविधान निर्माण प्रक्रिया सुरु हुनेमा तपाई कतिको विश्वस्त हुनुहुन्छ ?

Message Board

» Rukamanee
No more time waste... all CA members. Please make good constitution within two years. People friendly constitution where everyone can truly feel sovereign. KEEP CA MEETINGS AWAY FROM POLITICAL CONFLICTS!!! ...
» Bal Krishna Jha
Congratulations to THE PRESIDENT OF THE REPUBLIC OF NEPAL! Hon. Ram Baran Yadav is now the first president of Nepal. Its a first step of affirmative action and positive discrimination taken by the political parties. The credit goes to Maoist party of Nepal (for proposing the first Madhesi Preside...
» shambhu prasad aryal
I realy like the breef report Kamrad Prachanda Intervew published in Kantipur election result page. Tks prachanda you are genius. As you said in 40 Years you will make Nepal top of the world. If you wish it can be no thing is difficult in world. You say above word I remember before...
Nepal CA Election Candidates List

Latest News

संवैधानिक समितिको दस्तावेज पारित

Nepali Election News
2008-12-24 06:44:43
संविधानसभा अन्र्तगत संवैधानिक समितिको कार्यदलले विभिन्न पाँचवटा दस्तावेज पारित गरेको छ । निलाम्बर आचार्यको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलको बुधबार बसेको वैठकले संविधानसभा नियमावली अनुसार विभिन्न शीर्षकका पाँचवटा दस्तावेजलाई अन्तिम रुप दिएको हो ।

काग्रेसद्वारा सदन बहिष्कार

Nepali Election News
2008-12-24 06:41:46
काग्रेसले व्यवस्थापिका संविधानसभाको वैठक बुधबार पनि बहिष्कार गरेको छ । काग्रेसले वैठक बहिष्कार गरेको यो लागातार तेस्रो पटक हो ।

दुई जनाद्वारा संसद् अवरुद्ध

Nepali Election News
2008-12-21 23:06:37
संविधानसभाका सबै समितिमा मुस्लिम सभासद्को प्रतिनिधित्व हुनुपर्ने माग राख्दै दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान र स्वतन्त्र सभासद् सदरुल मियाँ हकले आइतबार संसद्को नियमित कारबाहीमा अवरोध पुर्‍याए । संसद्को नियमित कारबाही क्रममा पासवानलाई सभामुख सुवास नेम्वाङले बोल्ने समय दिएपछि उनले हालै गठित संविधानसभा समितिमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नुपर्नेमा त्यसो नभएको बताए ।

 

Interview -› Archive

सूर्य सुवेदी

सूर्य सुवेदी

0000-00-00
मुलुकको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक धरातल हेरेर त्यसबमोजिम नयाँ संविधान निर्माण गर्ने दायित्व संविधानसभाको हो । तर यसले जनताको अपेक्षाअनुरूप गति लिन सकिरहेको छैन ।

Recently Added Photos -› View All Photo Galleries

Nagarjuna Palace
Nagarjuna Palace
Members of constituent assembly applaud the declaration of the Nepali republic at the constituent assembly in BICC, Kathmandu
Members of constituent assembly applaud the declar
Speaker of the House Kul Bahadur Gurung declares the vote results in favour of the republic at the constituent assembly in Kathmandu.
Speaker of the House Kul Bahadur Gurung declares t
Prime Minister Girija Prasad Koirala addresses the Parliament while proposing for republic at the Parliament House in BICC
Prime Minister Girija Prasad Koirala addresses the
CPN-UML leaders take part in a rally at Naya Baneswor Information
CPN-UML leaders take part in a rally at Naya Banes
Maoists wait for the CA meet as the sun sets at Naya Baneshwornew।
Maoists wait for the CA meet as the sun sets at Na

Latest Articles

महत्त्वपूर्ण चार कार्यसूची

Nepali Election Articleराजनीतिक दलहरू सहमतिको यात्रामा छन् । तर यस यात्रामा देखापरेका उल्झन हटाउन सकिरहेका छैनन् । ती बढ्दै छन्, चुलिँदै छन् । दलहरूले कामको प्राथमिकता निर्धारण गर्न, त्यसैमा केन्दि्रत हुन र उपयुक्त तरिकाले समयमै समाधान दिन सकिरहेका छैनन् ।

CA Meetings

Meeting Date: 2065-08-13
Start Time: 11:00:00
   -› View Details
Related Gallery:

वेलाको वोली

 मोहन वैद्य
"हामीले जनगणतन्त्र छाडेका छैनौं । जनताको संघीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र भनेकै जनगणतन्त्र हो । "

 कृष्ण भट्टचन - जनजाति नेता तथा समाजशास्त्री
"ऐतिहासिक तथ्य पहिल्याएर जाति र भाषाका आधारमा संघीय राज्य निर्माण गरिनुपर्छ ।"

 सुवास नेम्वाङ
"जति बढी जनताका सुझाव आउँछन् त्यति समावेशी संविधान बन्छ, दल र जनता एक भएर संविधान बनाउनुपर्छ ।"

Past Facts

११ मन्त्री पराजित
पराजित कांग्रेसका मन्त्रीहरु
कृष्ण सिटौला (गृह)
सुजाता कोइराला (बिनाविभागीय)
नरेन्द्रविक्रम नेम्वाङ (कानुन)
ज्ञानेन्द्रबहादुर कार्की (जलस्रोत)
फर्मुल्लाह मन्सुर (विज्ञान तथा प्रविधि)
रामकुमार चौधरी (गृहराज्य मन्त्री)
पराजित एमालेका मन्त्रीहरु
प्रदीप नेपाल (शिक्षा)
रामचन्द्र यादव (सामान्य प्रशासन)
मोहनसिंह राठौर (शिक्षा राज्यमन्त्री)
सद्‌भावना (आनन्दीदेवी) का श्यामसुन्दर गुप्ता (उद्योग, वाणिज्य तथा आपूर्ति)
वाममोर्चाका जगतबहादुर बोगटी (भूमिसुधार)
Related : , ,
Watch Videos
Send us your valuable Feedback and  related materials

Online Quiz
No. 1 News Site of Nepal Ultimate Portal of Nepal
Ultimate portal of Nepal No. 1 News Site of Nepal