अनि, मदनको सम्झना आउछ
हाम्रो पार्टर्ीी सबैभन्दा पहिले अल्पमतका
रूपमा लिखित मत २०३७ सालमा पर ेको हो । त्यसबेला पहिलोपटक
फर क मत र ाख्ने कमर ेड मदन भण्डार ी, म र कमर ेड वामदेव गौतम
थियौ“ । हामीले नेपाली समाजको प्रधान अन्तर विर ोध के हो भन्नेबार
ेमा फर क मत र ाखेका थियौ“ । त्यसमा अन्य कमर ेडहरू सहमत हुनुभएन
।
०३७ सालमा प्रधान अन्तर विर ोधका विषयमा
विवाद भयो । यसर ी नै ०३९ मा शान्ति क्ष्ँेत्रको प्रस् ताव
र कार्यक्रमका बार ेमा विवाद भयो । यति हु“दाहु“दै पनि पार्टर्ीी
जे निर्ण्र्ाागर ेको थियो, हामीले त्यसलाई जस् ताको तस् तै
कार्यक्ष्ँेत्रमा पुर्यायौ“ । हामी तल कार्यकर्ताका बीचमा
जा“दा कार्यकर्ताहरूको धार णा ठ्याक्कै हामीसित मिल्थ्यो ।
पार्टर्ीीे निर्ण्र्ााा रूपमा हामीले त्यहा“ र ाखेको तर्कको
उनीहरूले खण्डन गर्ने गर्थे । तर पनि, हामी अनेकौ“ तर्क अगाडि
सार ी उनीहरूको धार णाको खण्डन गर ेर पार्टर्ीीे धार णा र
ाख्ने गथ्र्यौं, त्यसलाई स् थापित गर्ने कोसिस गथ्र्यौं ।
हामीलाई मनमनमा लाग्थ्यो, कार्यकर्ताले ठीक भनिर हेका छन्
। तर पनि, हामी अनुशासित भएर आधिकारि क विचार कै पक्ष्ँमा
बोल्थ्यौ“ ।
हामीले आफूलाई पृथक् देखाउने र हर मा आफ्नो
फर क विचार लाई अलिकति पनि कही“कतै चुहाएनौ“ । मदन भण्डार
ी यसमा अत्यन्त होसियार र इमानदार हुनुहुन्थ्यो । मदन भण्डार
ी, जीवर ाज आश्रति र म कडाइका साथ पार्टर्ीीे विचार को पक्षमा
उभियौ“ । आफू असहमत हु“दाहु“दै पनि पार्टर्ीीे निर्ण्र्ाााई
निर्ःर्सत रूपमा पालना गर्ने, पार्टर्ीीदा भिन्न धार णा भए
पनि त्यो कमिटीमा मात्रै र ाख्ने र अनुशासन पालना गर्ने सवालमा
कमर ेड मदन भण्डार ी निकै अगाडि हुनुहुन्थ्यो । उहा“बाट हामी
त्यतिबेला पनि सिक्न खोज्थ्यौ“, जुन अहिले पनि अनुकर णीय छ
।
मदन भण्डार ीमा पदप्रति पटक्कै आशक्ति थिएन
। यो कुर ा उहा“बाट सबैले सिक्नर्ुपर्छ । पार्टर्ीी मतभेद
हुन सक्छन् । तर , जहा“तही“ मतभेद पोख्दै हि“ड्नुह“ुदैन भन्ने
कुर ा मदनबाट सिक्नर्ुपर्छ । मतभेद छन् भन्दैमा आफूलाई फर
क देखाउने प्रवृत्ति त्याग्नर्ुपर्छ । पार्टर्ीीे निर्ण्र्ाानिर्ःर्सत
रूपमा पालना गर ेर एउटा अनुशासित योद्धाका रूपमा आफूलाई प्रस्
तुत गर्नुपर्छ भन्ने कुर ाको उहा“ उदाहर ण हुनुहुन्थ्यो ।
मतभेद हु“दैमा उहा“ले कहिल्यै कटुता र ाख्नुभएन ।
त्यतिबेलाका पार्टर्ीी धेर ैजसो काममा हाम्रँे
सामूहिक सर सल्लाह नै हुन्थ्यो । अन्तर विर ोधहरूको व्यवस्
थापनमा पनि सामूहिक प्रयास नै गरि न्थ्यो । त्यसमा महासचिवका
रूपमा मदन भण्डार ीको भूमिका सधै“ निर्ण्ाायक हुन्थ्यो । तर
, अन्तर विर ोधहरूको सहज व्यवस् थापनका लागि वातावर ण बनाउने
काममा कमिटीका अरू सदस् यहरू संलग्न हुने गर्नुहुन्थ्यो ।
पार्टर्ीीत्रका द्वन्द्व, अन्तर विर ोध, तल्लो कमिटीका द्वन्द्व,
महासचिवस“गको द्वन्द्व, पार्टर्ीीत्रको तीतोपिर ो हटाउन र
बैठकको वातावर ण सुगम बनाउन हामी प्रयत्न र पहल गथ्र्यौं ।
कोही साथी रि सायो र गाला हुप्प बनायो भने त्यसको समाधान हामी
तुरुन्तै खोज्थ्यौ“ ।
यी सबै कुर ामा मदन कमर ेडले सधै“ प्रोत्साहन
गर्नुहुन्थ्यो । जतिसक्दो चा“डो यस् ता कामहरू गर्नुपर्छ भन्ने
उहा“को जोड र हन्थ्यो । महासचिव संस् था हो र त्यस संस् थालाई
अनिवार्य रूपले सबैले सहयोग गर्नुपर्छ भन्नेमा हामी स् पष्ट
थियौ“ । मदन कमर ेडले यस प्रकार को भूमिकालाई सर ाहना पनि
गर्नुहुन्थ्यो । त्यसो भएर पनि धेर ै जिम्मेवार ीहरू म पाउ“थे“
। पार्टर्ीीकता, अन्य समूहस“गको वार्ता, आन्दोलन सञ्चालन,
सङ्गठनहरू खोल्नेजस् ता धेर ै कामको जिम्मेवार ी मैले पाउने
गथे“ । पार्टर्ीीेडक्वार्टर स“ग नजिक भएको र काठमाडौ“को जिम्मेवार
भएको हुनाले पनि मैले यी जिम्मेवार ीहरू बहन गर्नुपर्थ्याे
।
त्यसबेला मेर ा अर्का घनिष्ठ सहयोद्धा हुनुहुन्थ्यो-
कमर ेड जीवर ाज आश्रति । म उहा“लाई सम्मान गर्थें, उहा“ मलाई
सम्मान गर्नुहुन्थ्यो । उहा“को आफ्नै पाकोपन थियो, मेर ो आफ्नै
सक्रियता थियो । अनि, मदन कमर ेडको आफ्नै गम्भीर ता थियो ।
यी तीनवटैको समायोजना त्यतिबेलाको पार्टर्ीीाममा हुन्थ्यो
। खुट्टा तान्ने र नकार ात्मक कुर ाहरू प्रचार गर्ने काम कहिल्यै
पनि हु“दैनथ्यो । केही कुर ा खट्कि“दा सीधै मदनस“ग हामी भन्थ्यौ“,
उहा“लाई कसैको बार ेमा केही कुर ा लाग्दा उहा“ पनि सीधै भन्नुहुन्थ्यो
। हामी तीन जनाको कमिटी हुन्थ्यो, केही कुर ाबार े निर्ण्र्ाालि“दा
त्यसको बैठक नै बस् थ्यो । पछि जेएन खनालसहितको पोलिटब्युर
ो हु“दा पनि हामी त्यस् तै गथ्र्यौं ।
पार्टर्ीीीवनमा मेर ा मनमा बज्रपात भएको
०३८ सालमा हो । त्यतिखेर सीपी -मैनाली) हाम्रो महासचिव हुनुहुन्थ्यो
। उहा“ एउटा गम्भीर दर्ुघटनामा घाइते हुनुभयो । त्यतिखेर मलाई
भाउन्न भएको थियो, म स् तब्ध मात्र भएको थिइन“, र ोएको पनि
थिए“ । अब यो पार्टर्ीीे भविष्य के हुन्छ भनेर म बहुत चिन्तित
थिए“ । त्यतिबेला अलि आत्मविश्वास नभएर पनि होला, म अत्यन्तै
चिन्तित भएको थिए“ । त्यतिबेला सीपी हाम्रो बहुत सम्मानित
नेता हुनुहुन्थ्यो । उहा“लाई प्रँधिकार घोषणा गर्नुपर्छ भन्ने
धार णा पनि अघि आएको थियो । त्यो स् वाभाविक हुनेजस् तो स्
िथति पनि देखिएको थियो । यसकार ण नै होला, त्यो दर्ुघटनाबाट
म धेर ै दुःखित भएको थिए“ ।
यस् तै घटना मेर ो जीवनमा फेरि दोहोरि यो
०५० सालमा । मदन कमर ेडको जुन किसिमको व्यक्तित्व थियो, जुन
किसिमको क्षमता थियो, पार्टर्ीीई 'जनताको बहुदलीय जनवाद'जस्
तो यथार्थ र समयानुकूल सिद्धान्तले जसर ी उहा“ले हा“क्नुभएको
थियो, त्यसले गर्दा मदन सबै किसिमले हाम्रँे नेताका रूपमा
स् थापित भइसक्नुभएको थियो । वैचारि क सुस् पष्टता, बदलिएको
विश्वलाई हर्ेर्ने दृष्टिकोण, नेपाली क्रान्तिको नया“ कार्यक्रम
र सोच, पार्टर्ीीनर्माणको धार णा, पार्टर्ीीई हा“क्ने कुशलता
एवम् सबैलाई समेटेर लिने खुबीजस् ता उहा“का विशिष्ट गुणहरू
सम्झेर म मर्माहत र स् तब्ध भए“ । एकछिनसम्म मैले केही सोच्नै
सकिन“, मैले यो के सुने“ - म अहिले कहा“ छु - त्यो खबर सुन्नेबित्तिकै
म कुद्दै बागबजार गए“, पार्टर्ीीार्यालय । त्यहा“ मैले लेखनाथ
कोइर ालास“ग सोधे“, के खबर हो - त्यसपछि म झन् हतप्रभ भए“
। त्यसपछि तुरुन्तै गाडी चढेर चितवन पुगे“ । त्यहा“ पुगेपछि
त्यो ठाउ“ हेर े“ । त्यहा“ र हनुभएका कमर ेडहरूलाई आवश्यक
निर्देशन दिए“ । त्यहा“को जिम्मा वामदेव कमर ेडलाई दिएर म
यता फर्कें ।
हामीले कमर ेड मदनको नेतृत्वमा पार्टर्ीी
अब ठूलो फड्को मार्नेछ र नया“ परि स् िथतिको सशक्त रूपले सामना
गर्नेछ भन्ने आशा र विश्वास गरि र हेका बेला यस् तो के बज्रपात
आइलाग्यो † त्यो पनि एक जना होइन, दर्ुइ-दर्ुइ जना कमर ेड
† म त्यतिबेलाको पीडालाई सम्भिmन मात्र सक्छु । पार्टर्ीीथि
त ठूलो बज्रपात थियो नै, ममाथि पनि त्यो ठूलो बज्रपात थियो
। उहा“हरू दुवै जना मेर ो अत्यन्तै मिल्ने र घनिष्ट साथी हुनुहुन्थ्यो
। यो एउटा अस् वाभाविक मात्र होइन, हाम्रो पार्टर्ीी पार्टर्ीीे
नेतृत्वपङ्क्तिलाई तहसनहस बनाउने प्रतिक्रियावादीहरूको ठूलो
षड्यन्त्र हो भन्ने मलाई त्यति बेलै लाग्यो ।
उहा“का जुन विशिष्ट खुबीहरू थिए, अरूमा ती
छैनन् भन्ने हामीलाई थाहा थियो । तर पनि, पार्टर्ीीई अगाडि
बढाउनुपर्ने चुनौती हाम्रँअगाडि थियो । त्यस् तो अपूर णीय
क्ष्ँति कसर ी पूर ा गर्ने - त्यो क्षति पूर ा गर्ने भनेको
सबैका क्षमताहरूको संयोजन र सबैका बीचमा नया“ एकताको स् थापना
हो । सबैमा दृढ आत्मसङ्कल्प र आत्मविश्वास चाहिन्छ भन्ने सोचे“
। दृढ आत्मविश्वासले यो बोक्न सकिन्छ र चुनौतीको सामना गर्न
सकिन्छ । यो पार्टर्ीी योग्यता, क्षमता र प्रतिभा भएका साथीहरू
छन्, तिनीहरूलाई थप क्रियाशील पार्नुपर्छ । सबै इमानदार र
निष्ठाका साथ लाग्ने हो भने मदन भण्डार ीले छाडेर गएको यो
पार्टर्ीीे जिम्मेवार ी र उहा“को अधुर ो सपना हामी पूर ा गर्न
सक्छौ“ भन्ने पनि मलाई लाग्यो ।
०५० जेठ ९ गतेको दिन जब साथीहरूले मलाई महासचिवमा
प्रस् तावित गर्नुभयो, वास् तवमा त्यतिखेर ममा एक किसिमको
आत्मविश्वास आयो कि म यो पार्टर्ीीई सबै कमर ेडहरूको सहयोगबाट
अगाडि बढाउन सक्छु । सबैका खुबी र क्ष्ँमताहरूलाई र ाम्रर
ी प्रयोग गर ेर यो पार्टर्ीीई एकताबद्ध रूपमा अगाडि लैजानर्ुपर्छ
भनेर मैले त्यतिबेला बैठकमा पनि भनेको थिए“ । सबैस“ग शोकलाई
शक्तिमा बदल्न र मनमा भएको पीडा र द्विविधालाई हटाएर दृढताका
साथ अघि बढ्न मैले आग्रह गर े“ । मदन भण्डार ीको अभावलाई पर्ूर्ति
गर्न र उहा“को सपना साकार पार्न हामी बा“चेकाहरूले प्रयत्न
गर्नुपर्छ । कमर ेडहरू † निर ाशालाई हटाउनुहोस्, दृढता र आत्मविश्वासका
साथ अघि बढ्नुहोस् भनेर मैले आह्वान पनि गर े“ ।
मदन भण्डार ी कमर ेड र हनुभएको भए पार्टर्ीी
अझै धेर ै प्रगति गथ्र्यो होला । पार्टर्ीीई अझै नया“ उचाइमा
पुर्याउन सकिन्थ्यो होला । तर , दुःखको कुर ा उहा“ धेर ै
समय हाम्रो साथमा र हनुभएन । यस् तो अवस् थामा हामीले पनि
सक्दो प्रयास गर्नुपर्छ । आखिर पार्टर्ीीे नेतृत्व कसैले न
कसैले गर्नुपथ्र्यो । त्यस् तो परि स् िथतिमा मैले त्यो जिम्मेवार
ी पाए“ । मैले माथि पनि उल्लेख गर े“, मदन भण्डार ीको त्यस
विर ासतलाई हामी सबैको सामूहिक बुद्धि, क्ष्ँमता र खुबीका
आधार मा अगाडि लिइनर्ुपर्छ । हामीले उहा“को अवसानपछि त्यही
गरि र हेका छौ“ भन्ने मलाई लाग्छ ।
हामीले मदन भण्डार ीलाई गुमायौ“, जीवर ाज
आश्रतिलाई गुमायौ“ । यसबीचमा हाम्रो पार्टर्ीीे अभिभावकका
रूपमा र हनुभएका विश्वमै परि चित नेपालको कम्युनिस् ट आन्दोलनका
शिखर पुरुष कमर ेड मनमोहन अधिकार ीलाई गुमायौ“ । पार्टर्ीीाधाआधा
शक्तिमा विभाजित भयो । यी सबै परि स् िथतिलाई हामीले चिर्न
सक्यौ“ । नेपाली काङ्ग्रेसको धा“धलीलाई चिर ेर पार्टर्ीीई
संसद्मा ठूलो दलका रूपमा स् थापित गर्यौ“ । नेपालमा पहिलोपटक
कम्युनिस् ट पार्टर्ीीई सर कार गठन गर्ने तहमा पुर्यायौ“
। सक्ष्ँम र जनप्रिय सर कार निर्माण गर ेर नेपालको इतिहासमा
एउटा कर्ीर्तिमान नै कायम गर्यौ“ । यसमा मेर ो मात्रै योगदान
छैन । सबै कमर ेडहरूको खुबी र क्ष्ँमताको उपयोग एवम् सहयोग
नभइदिएको भए पार्टर्ीीई यो विन्दुमा ल्याइपुर्याउन सक्ने
थिएनौ“ । यी सबै काममा कमर ेड मदन भण्डार ीको वैचारि क मार्गदर्शन
र हेको छ ।
जब वैचारि क उल्झनहरू देखिन्छन्, तब उहा“को
सम्झना आउ“छ । जब प्रतिपक्षीहरूस“ग द्वन्द्व देखापर्छ, त्यतिखेर
उहा“को सम्झना आउ“छ । जब आन्दोलनमा जनतालाई परि चालित गर्नुपर्ने
अवस् था आउ“छ, लाखौ“लाख जनतालाई सडकमा उतार्न र उनीहरूको र
गत उमाल्नका लागि उहा“को सम्झना आउ“छ । पार्टर्ीी नीति निर्माण
गर्नुपर्ने अवस् था आउ“दा र उहा“को विश्लेषण, दृष्टिकोण र
जनताको बहुदलीय जनवादको अवधार णालाई अगाडि बढाउ“दा उहा“को
सम्झना आउ“छ ।
हामी सबैले उहा“को पदचिन्ह अनुसर ण गर्ने
प्रयत्न गरि र हेका छौ“, मैले पनि गरि र हेको छु । मदन कमर
ेडको उचाइ धेर ै माथि थियो । नेपालको कम्युनिस् ट आन्दोलनमा
उहा“ले जुन वैचारि क उचाइ हासिल गर्नुभयो, त्यो अरू कुनै नेताले
हासिल गर्न सकेको छैन । उहा“ प्रतिभा सम्पन्न धेर ै गुणहरू
भएको धनी हुनुहुन्थ्यो । विचार र र ाजनीतिको क्ष्ँेत्रमा मात्र
होइन, साहित्यको क्ष्ँेत्रमा पनि उहा“ उत्तिकै पोख्त हुनुहुन्थ्यो
। हामीलाई उहा“स“ग तुलना गर्नै मिल्दैन । हामी त उहा“बाट सिक्दै
र उहा“का पदचिन्हहरूलाई अनुसर ण गर्दै अगाडि बढ्ने विद्यार्थी
हौ“ । त्यस अर्थमा उहा“लाई हामीले गुरुका रूपमा पनि लिनर्ुपर्छ
।
मदनबाट अब हामीले सिक्न र प्रेर णा लिन मात्र
बा“की छ । किनभने, बितेका मान्छेलाई हामी ब्यू“ताउन सक्दैनौ“
। उहा“बाट हामी के सिक्छौ“ - त्यो महत्त्वपर्ूण्ा कुर ा हो
। उहा“का र ाम्रँ गुणहरू र र ाम्रँ पक्ष्ँहरूबाट सिक्न सकेनौ“
र त्यसलाई अनुसर ण गर्न सकेनौ“ भने उहा“प्रति अपमान हुन्छ
। हामीलाई अघि बढ्न उहा“ले दिनुभएको हौसला र प्रेर णा ग्रहण
गर्न सकेनौ“ भने उहा“प्रति सम्मान हु“दैन । मदन भण्डार ीको
नाम खालि आफ्नो स् वार्थसिद्धिका लागि प्रयोग गर्यौ“ भने
यो कृतघ्नताबाहेक अरू केही पनि हुन सक्दैन ।
अवश्य पनि यस् ता प्रतिभाशाली व्यक्तिको
आयु अझै लामो भइदिएको भए उहा“बाट र ाष्ट्र निकै लाभान्वित
हुने थियो । तर , परि स् िथतिको जुन कठोर फैसला छ, त्यसलाई
हामीले स् वीकार गर्नैपर्छ । हर ेक जटिल र चुनौतीपर्ूण्ा अवस्
थामा देशलाई उहा“जस् तो निर्भीक र दूर दृष्टि भएको व्यक्तिको
आवश्यकता खट्किइर हन्छ । उहा“प्रतिको सच्चा सम्मान र श्रद्धा
भनेको जटिल परि स् िथतिमा दृढताका साथ अघि बढ्नु र आफ्नो दायित्व
पूर ा गर्नु नै हो भन्ने मलाई लाग्छ ।
-नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार
भण्डार ीको १५औ“ वाषिर्क तिथिका अवसर मा एमाले नेता माधवकुमार
नेपालद्वार ा लिखित नेपाली क्रान्तिको सिद्धान्त ः जनताको
बहुदलीय जनवाद पुस् तकबाट सम्पादनसहित साभार