Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
   संवाद
 
  सशाङ्क कोइराला
ँकाङ्ग्रेस एक भएको रहेनछ’

आ“खा विशेषज्ञका रुपमा आफ्नो जीवनको पर्ूवार्द्ध चिकित्सा पेसामा बिताएका सशाङ्क कोइराला पर्ूण्ाकालीन राजनीतिमा प्रवेश गरेको पुग-नपुग पा“च वर्षभयो । यस अवधिमा उहा“लाई सफलताले साथ छोडेको छैन । नेपाली काङ्ग्रेसका संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा सशाङ्कलाई पहिलो सफलता पार्टर्ीीेन्द्रीय सदस्यको निर्वाचन जितेर प्राप्त भयो भने दोस्रो जित भर्खरै सम्पन्न संविधानसभा निर्वाचनमा जनताबाट चुनिएर । निर्वाचनमा आफ्नो पार्टर्ीीे पर््रदर्शन निराशाजनक भएकामा हारका कारणहरु विश्लेषण हुनुपर्ने धारणा राख्ने उहा“स“ग पार्टर्ीीई जीवन्त र चुस्त बनाउने योजना पनि छन् । भन्नुहुन्छ, "म पार्टर्ीी युवाहरुलाई अगाडि आउने वातावरण बनाउनका लागि काम गर्छर्ुु" प्रस्तुत छ, सशाङ्कस“ग प्रशान्त अर्यालको संवाद ः

चुनाव जितेपछि कस्तो अनुभव गर्दै हुनुहुन्छ -

चुनाव त जितियो तर भनिन्छ नि 'वन द ब्याटल बट लस्ट द वार' -द्वन्द्व जितियो तर युद्ध हारयिो) । नेपाली काङ्ग्रेसको पराजय भयो, मैले मात्रै जितेर महत्त्व रह“दैन । हाम्रा धेरै उम्मेदवारहरू धेरै कारणले हारे । हामी समयको कमीले गर्दा पनि तयारीका साथ जान सकेनौ“ । युवाहरूलाई परचिालित गर्न सकेनौ“ । हाम्रा भ्रातृसङ्गठनहरू पनि धैरै कमजोर देखिए । पार्टर्ीीङ्गठनमा पनि कमजोरी देखियो  । अरू कमजोरीहरू पनि छन् ।

तर, अहिले पनि नेपाली काङ्ग्रेस धेरै शक्तिशाली पार्टर्ीीो  । यसको विचार र आदर्शलाई मान्नेहरू धेरै छन् । दर्ुइ वर्षछि हुने चुनावमा पार्टर्ीी धेरै सिट जित्ने गरी अब हामी तयारी गर्र्छौं  । हामीले धेरै काम गर्न बा“की नै छ । जस्तो- सङ्गठनलाई चुस्त बनाउने र जनतासमक्ष जाने । यो आठ-नौ वर्षा बीचमा हामी धेरै पृथक् थियौ“ जनताबाट । माओवादीहरूले डर र त्रास पनि देखाए । अनि, जनताले परविर्तन पनि खोजेका हुन्, यसलाई स्वीकार्नुपर्छ ।

जनताले किन खोजे त यो परिवर्तन, तपार्इंको विश्लेषण के छ -

माओवादी द्वन्द्वका दौरान धेरैको ज्यान गयो, त्यत्तिकै विस्थापित पनि भए । युवाहरू पलायन हुने क्रम बढ्यो । जनतालाई के लाग्यो भने दलहरू वा अरू कसैको सरकारले द्वन्द्वको समाधान दिन सकेनन्  । तर, शान्तिका लागि गिरजिाबाबु -गिरजिाप्रसाद कोइराला)को नेतृत्वमा पहल भयो, यसको श्रेय उहा“लाई जान्छ । जनतालाई माओवादी मूलधारमा आए स्थायी शान्ति कायम हुन्छ भन्ने लाग्यो, यो नै परविर्तनको पक्ष थियो ।

तर, चुनावी परिणामले त परिवर्तनको जस काङ्ग्रेसलाई दिएन नि -

हाम्रो पनि कमीकमजोरी यसमा देखियो । फेर िपार्टर्ीीकीकरण पनि हर्ेनमा मात्रै भएको रहेछ, भित्रभित्रै एक भएको रहेनछ । टा“सिएको मात्रै हो, हृदयले एक भएको देखिएन । युवावर्गलाई सम्बोधन गर्न सकिएन । स्थानीय नेता जनतासमक्ष जान सकेनन् । काङ्ग्रेसको विचार र आदर्शलाई जनतामा लान सकिएन । यी सब कारणले पराजय बेहोर्नुपर्‍यो  ।

तपाईं आफै“ पनि पार्टर्ीीेन्द्रीय समितिमा हुनुहुन्छ, पराजयका लागि पार्टर्ीीेतृत्वको जिम्मेवारी कति ठान्नुहुन्छ -

जिम्मेवारी त लिनर्ुपर्छ । यसो यसो भयो भन्ने कारणहरू देखाएर हारेको भन्न मिल्दैन । गिरजिाबाबुले पनि जिम्मेवारी लिइसक्नुभएको छ । उहा“ स्वयम्ले 'पराजय तिमीहरूको मात्र होइन, मेरो पनि भएको छ' भनेर भनिसक्नुभएको छ ।

तर, मुखले भन्ने कुरा एउटा अनि व्यवहारमा देखाउने कुरा अर्कै भएन र -

व्यवहारमा के देखाउनुपर्ने - गिरजिाबाबुले तुरुन्तै राजीनामा गर्नुपर्ने हो कि -

सुशील कोइरालाकै राजीनामा मात्रै स्वीकृत गरिदिएको भए पनि त हुन्थ्यो नि, किन नगरेको -

ठीक हो, सुशील कोइरालाले राम्रो भावनाले नै राजीनामा दिनुभएको हो । तर, अहिले पार्टर्ीी लागि असहज परििस्थति छ । गिरजिाबाबुले नै राजीनामा गर्दा पार्टर्ीी एक किसिमको रत्तिmता हुनसक्ने सम्भावना छ । किनभने, भर्खरै चुनाव सकिएको छ । गिरजिाबाबुले आउ“दा दिनमा नेतृत्व हस्तान्तरण गर्नुहुनेछ । उहा“ले पनि यो मनस्थिति बनाइसक्नुभएको छ ।

गिरिजाप्रसादपछि को त पार्टर्ीीे नेतृत्व गर्ने -

अहिलेको अवस्थामा गिरजिाबाबुको विकल्प छैन । कारण के भने उहा“ नै यस्तो व्यक्ति हो, जसले बन्दुक उठाएका माओवादीलाई मूलधारमा ल्याउने कामको नेतृत्व गर्नुभो, आगामी दिनमा पनि उनीहरूलाई सघाउन उहा“को आवश्यकता छ । तर्सथ, अहिले नै उहा“ले 'सम्पर्ूण्ा राजनीति छाडेर विश्राम गर्छर्ुुभन्ने अवस्था छैन । नेपाली काङ्ग्रेसभित्र विश्वासको खा“चो छ । पार्टर्ीीार्यकर्ताहरू 'गिरजिाबाबु त हुनैपर्‍यो, विश्रामकै कुरा हो भने त उहा“ले समानुपातिकबाट पनि आउनुनपर्ने थियो' भन्छन् । त्यसकारण अहिले पनि उहा“को खा“चो छ ।

राज्यको पुनःसंरचना अनि चुनावी परिणामपछि दलहरूमा पनि पुनःसंरचनाको कुरा चलिरहेको छ । तर, काङ्ग्रेसभित्र त्यस्तो सम्भावना वा लक्षण देखि“दैन, किन होला -

त्यस्तो भन्न मिल्दैन, अहिले पनि धेरै छलफल भइरहेछ यस विषयमा  । पुरानो संरचनामा परविर्तनका धेरै कुराहरू आइरहेका छन् । पार्टर्ीीई निकास दिन छिटोभन्दा छिटो महाधिवेशन बोलाउनुपर्ने चाहना धेरै केन्द्रीय सदस्यहरूको रहेको छ । त्यही अनुरूप नै पार्टर्ीीत्र परविर्तन आउ“छ भन्ने लाग्छ ।

तपाईंहरूस“ग पार्टर्ीीे पुनःसंरचना र परिवर्तनका कार्ययोजना वा एजेन्डा के-के छन् -

महाधिवेशन नहु“दै अहिले नै यो गर्र्छौं, त्यो गछौर्ं भन्नु उचित हु“दैन । तर पनि धेरै परविर्तन हुनर्ुपर्छ । जस्तो- महासमितिका सदस्य हुन पनि १५-२० हजार व्यक्तिहरूबाट चुनिनुपर्ने हो । त्यसका लागि त एउटा खाका तयार हुनुपर्‍यो, छलफल हुनुपर्‍यो । हामीले प्रारम्भ गरेका छौ“ तर सबै कुरा एकैदिनमा हु“दैनन् ।

चुनावको परिणामपछि कार्यकर्ताहरूले पार्टर्ीी परिवर्तनको अपेक्षा गरेका थिए तर पछिल्ला गतिविधि खासगरी समानुपातिकतर्फो नामावली चयनबाट उनीहरू निराश देखिएका छन् नि -

यसमा त म पनि दुःख प्रकट गर्छर्ुु पार्टर्ीीक भइसकेपछि पनि ६०-४० को अनुपातका कुरा आए, जो नआउनुपर्ने थियो । यो दर्ुभाग्य हो । त्यसले गर्दा पार्टर्ीी अहिले पनि खिचातानी छ । आउ“दा दिनमा युवाहरूलाई पर्ूण्ा परचिालित गरेर पार्टर्ीी परविर्तन ल्याउनुपर्ने आवश्यकता छ । त्यसका लागि मलगायतका साथीहरूले काम गर्नेछौ“ ।

समानुपातिकतर्फव्यक्तिहरूको चयनका लागि केन्द्रीय समितिले केही आधारहरू तय गरेको थियो । जस्तो- हारेका क्षेत्रबाट र युवा वर्गलाई दिनर्ुपर्छ भन्ने थियो । तर, ६०-४० ले गर्दा त्यो पनि हुनसकेन । परविर्तनका पक्षमा उभिएको मानिस ह“ु म । मलाई नेपाली काङ्ग्रेसभित्र परविर्तन चाहिन्छ, पार्टर्ीीेतृत्वमा परविर्तन चाहिन्छ । नेतृत्व भनेर गिरजिाप्रसाद कोइराला मात्र होइन कि युवा पि“ढी र राम्रो मान्छेका लागि कसरी 'प्लेटर्फम' बनाउने र बूढापाकालाई कसरी सम्मान गर्ने भनेर विचार पुर्‍याउनर्ुपर्छ अब ।

के यसपटकको निर्वाचनमा भएको पराजयबाट कोइराला परिवारलाई जनताले नस्वीकारेको भन्ने अर्थ लगाउन सकिन्छ -

रगतले मात्र परविार हुन्छ भने त्यही हिसाबले कुरा गर्नुपर्‍यो, होइन भने मेरो परविार त एकदम ठूलो छ । बनारसमा बस्दाखेरकिो हो मेरो परविार । भीमबहादुर तामाङ, दिलबहादुर र्घर्ती, बलदेव मजगैया“ मेरो परविारका सदस्य हुन् । म रगतको नातामा विश्वास गर्दिन“  । अर्को पक्ष के छ भने परविारका सदस्य चुनाव हारे भन्दैमा राजनीति समाप्त हु“दैन । इन्दिरा गान्धीले पनि त हारेर जितेको हो । राजनीतिमा हारजित भई नै रहन्छ ।

कोइराला परविारको कुरा गर्नुहुन्छ भने हाम्रो ठूलो धरोहर छ, कृष्णप्रसाद कोइरालादेखिको । त्यसलाई बचाउन हामी सबै एक भएर जान्छौ“, एउटै स्वर हुन्छ हाम्रो । पारविारकि धरोहर एक ठाउ“मा छ भने राजनीति अर्को ठाउ“मा । त्यसकारण पनि हाम्रो दायित्व झन् ठूलो छ । त्यसैले हार्नेबित्तिकै कसैको राजनीति समाप्त हु“दैन  ।

परिवारका अरूले हारेको र आफूले मात्र जितेको अवस्थामा मनोबल उच्च भएजस्तो लागेको छैन -

होइन, मेरो मनोबल पहिलेदेखि नै उच्च छ । त्यो किन भने हाम्रो पार्टर्ीीे विचार जति राम्रो अरू कुनै पार्टर्ीीे छैन ।

तर, माओवादीकै विचारमा समाहित भएर गणतन्त्र, सङ्घीयता र संविधानसभासम्म आउनुभएको होइन र -

हामी माओवादीको विचारमा समाहित भएका छैनौ“, यो त मिडियाले गलत किसिमले प्रचार गरेको हो । बीपी कोइरालाले ६० वर्षहिले नै गणतन्त्रको कुरा उठाउनुभएको हो ।

धेरै ढिलो गरेर गणतन्त्रमा जानुभो, निर्ण्र्ाागर्न धेरै गाह्रो भएको होइन -

राजनीतिक परविर्तन नै त्यही किसिमले भयो नि त †

फरक प्रसङ्ग, काङ्ग्रेस पार्टर्ीीरकारमा जानुहुन्छ कि हु“दैन -

नेपाली काङ्ग्रेस सत्तामा जानु हु“दैन । माओवादीहरूलाई सरकार चलाउन दिनर्ुपर्छ । हामी संविधान बनाउनका लागि चुनिएर आएको हो, त्यसैले हाम्रो पहिलो दायित्व संविधान बनाउने हो । हामीले संविधान बनाउ“दा गम्भीर र संवेदनशील भएर सहयोग गर्नुपर्छ ।

हामीले पहिले त पराजयको कारण खोज्नर्ुपर्छ । किनभने, दर्ुइ वर्षछि आमचुनाव हुन्छ नै । त्यसका लागि पनि हामीले बाहिरै बसेर सङ्गठनलाई मजबुत पार्नुपर्छ ।

उसो भए माओवादीलाई सरकार बनाउन

दिने -

नेपाली काङ्ग्रेसले माओवादीलाई सरकार चलाउन पनि र्समर्थन गरििदए हुन्छ, केही ब्रि्र“दैन । तर, माओवादीले सरकार बनाउनु पहिले दर्ुइवटा कुरा राम्ररी मनन गर्नु आवश्यक छ । पहिलो, उनीहरूको सेनाको व्यवस्थापन कसरी हुन्छ - यो एउटा गम्भीर मुद्दा हो । किनभने, एउटै राज्यमा दर्ुइवटा सेना कही“ पनि भएको छैन र सम्भव पनि छैन । यसमा माओवादीले लचिलोपन देखाउनर्ुपर्छ ।

अर्को, विस्थापितहरूलाई घर फर्किन दिनर्ुपर्छ र कब्जा गरएिका सम्पत्ति उनीहरूले फिर्ता गर्नैपर्छ । यो नगरेसम्म त नेपाली काङ्ग्रेसले उनीहरूलाई कसरी र्समर्थन गर्न सक्छ - बहुदलीय व्यवस्थामा आइसकेपछि माओवादीहरूमा पनि त परविर्तन आउनुपर्‍यो ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur

s