Untitled Document
HOMETHE KATHMANDU POSTKANTIPURSAPTAHIKNARI
Kathmandu, Sunday, April 13, 2008
Note: Please click CTRl+F5 for latest updated view
(Baisakh 01, 2065)
Untitled Document

PAST ISSUES

नेपाल
झटारो
चरितचर्चा
आँखीझ्याल
संस्मरण
हिड्दा हिड्दै
अभिमत
दृष्टिकोण
विचार
प्रहरी
आवरण 
राजनीति
संविधानसभा
टिप्पणी
अपराध
अर्थ 
खेलकुद
बसिबियालो
जीवन र कला  
साहित्य
पुस्तक
इन्द्रेणी
नोटबुक
 
 
विचार


तुलानारायण साह

सत्ता-चक्रमा मधेस

संविधानसभा निर्वाचनको परि णामले मधेसवादी राजनीतिको भार मा वृद्धि गर ाइदिएको छ । विगतझ“ै यसपटक पनि क्रान्ति वा आन्दोलन गर्ने शक्तिलाई जनताले बढी पत्याएको देखियो । जनता तथा कार्यकर्तालाई साथ लिएर आन्दोलन गर्ने, त्यसैका आडमा सत्तासम्म पुग्ने र त्यसपछि सत्तालिप्साको विभिन्न खेलमा र म्ने काङ्ग्रेस, एमाले र सद्भावनाहरूलाई जनताले यसपटक जानीजानी सत्तामा पुग्नबाट र ोक्न खोजेकै हो ।

सिद्धान्तमा अति उग्र तर व्यवहार मा र ाजनीतिकभन्दा आपर ाधिक गतिविधि ज्यादा गर्दै आएका सशस् त्र समूहहरूको उर्दीलाई आममधेसीले हावामा उडाइदिए । सशस् त्र समूहको असफलताले क्षणिक हौस् याए पनि मधेसवादी दलहरू चिन्तामुक्त हुने अवस् था छैनन् । नसोचेको जनमत पाएपछि माओवादी नेतृत्वलाई थाम्न जति गाह्रो परि र ाखेको छ, अकस् मात् आइपर ेको सर कार मा सामेल हुने प्रस् तावले मधेसी दलहरूलाई पनि उत्तिकै 'कन्फ्युज' बनाएको छ । त्यसैले मधेसको भावी र ाजनीति धेर ै हदसम्म मधेसी जनअधिकार फोर म र तरर् ाई-मधेस लोकतान्त्रिक पार्टर्ीीे सर कार मा जाने-नजाने निर्ण्र्ााा निर्भर  र हने प्रस् टै देखिन्छ ।

अन्योलको अर्थ

निर्वाचनमा मोर्चाबन्दी हुन नसक्दा पछुतो महसुस गरि र हेका मधेसवादी दलहरू परि णाम आएपछि भने त्यस् तो महसुस गरि र हेका छैनन् । किनभने, निर्वाचनमा मधेसवादी दलले खास-खास समूहको भोट पाएको देखियो । फोर मको भोट ब्याङ्कका रूपमा माओवादीबाट विर क्तिएका अनि पीडितहरू, युवा जमात र जातीय हिसाबले धेर ैजसो मध्यम जातका मधेसीहरू देखिए  । तमलोपाले प्रौढ, अन्य पार्टर्ीीट व्यक्तिगत कार णले दिक्क भएकाहरू र जातीय हिसाबले धेर ैजसो उच्च जातका एवम् पर म्पर ावादी सोचका मत पायो । सद्भावनाहरूले मत सङ्गठन, मुद्दा तथा नेतृत्वको कार णले नभएर खास-खास ठाउ“का उम्मेदवार हरूको व्यक्तित्व र जातीय समीकर णको कार णले प्राविधिक विजयी पाएका हुन् ।

यस् तो अवस् थामा पनि मधेसमा ठूलो सङ्ख्यामा र हेका भूमिहीन, दलित, मजदुर वर्गका भोट मधेसवादी दलहरूले होइन, बरु माओवादीले नै पाएको छ । यी सब धर ातलीय यथार्थका बाबजुद अङ्कगणितीय कार णले मधेसवादी दलहरूका अगाडि सत्तायात्राको लोभलाग्दो प्रस् ताव आएको छ । यसलाई जसले जसर ी व्याख्या गर े पनि मधेसी समाजको तीतो अनुभवीय यथार्थहरूका आधार मा भन्नुपर्दा मधेसवादी दलहरूलाई यो प्रस् ताव नकारि हाल्न सजिलो छैन । तर , प्रस् ताव जति लोभलाग्दो छ, अवस् थाचाहि“ त्यति सहज छैन । किनभने, सत्ता साझेदार ी माओवादीस“ग गर्नुपर्नेछ, जसबाट कुनै पनि किसिमले पीडित भएकाहरूमध्ये धेर ै फोर मस“ग आबद्ध छन् । त्यसैले मधेसवादी दलहरू यतिखेर अन्यमनस् क देखिएका छन् ।

उता माओवादीलाई ज्यानीदुस् मन ठान्ने सशस्  त्र जनतान्त्रिक तरर् ाई मोर्चाका समूहहरू मौका ताकेर बसेकै छन्, जसलाई नाम मात्रको भए पनि बहाना चाहिएको छ । माओवादीस“ग सहकार्य गर्ने घोषणा मात्र होस्, र ाज्यविहीनता र खुला सिमानाको फाइदा लि“दै सशस् त्र समूहहरूले मधेसवादी दलहरूलाई मधेसमै विजयको वाषिर्कोत्सव मनाउन पनि धौधौ पर्ने अवस् था सिर्जना गरि दिन सक्छन् । यस् तै विविध कार णहरूले गर्दा मधेसी दलहरू अलमलमा पर ेको हुनर्ुपर्छ ।

शस् त्रप्रतिको शङ्का

सशस् त्र समूहहरूको उत्पत्ति, विस् तार र क्रियाशीलताको विश्लेषणले बडो र माइलो तस् िबर प्रस् तुत गर्दछ । माओवादीले जनयुद्धका क्रममा पहाडी क्षेत्रमा आशातीत सफलता पाइसकेपछि मधेस ओर्लिंदा उसलाई जनतामा सङ्गठन र त्यसैको बलमा र ाज्यमाथि आक्रमण गर्न स् वाभाविक हतार ो थियो । त्यही र णनीति अनुसार उसले नेतृत्वका लागि केही पुर ाना वामपन्थी नेताहरूलाई साथ लियो भने कार्यकर्ताका रूपमा जोजो आए, ती सबैका लागि ढोका खुला गरि दियो । त्यसको परि  णाम माओवादी स् वयम्लाई सुखद र हेन । किनभने, त्यसर ी आएकाहरूमध्ये अधिकांश आपर ाधिक पृष्ठभूमिका थिए ।

पहाडी क्षेत्रमा जङ्गली जनावर को आक्रमण र  मधेसमा आपर ाधिक गतिविधिको समस् या नेपाली समाजका पुर ानै घाउ हुन् । त्यही भएर व्यक्तिगत र सामाजिक सुर क्षाका लागि सर कार  ले लाइसेन्ससहितको हतियार को व्यवस् था गर ेको थियो । माओवादीले त्यही हतियार लाई आफ्नो शक्तिको सम्भावित स्रोत ठान्यो । र , नवप्रवेशी कार्यकर्ताहरूलाई पहिलो जिम्मेवार ी नै हुनेखाने मधेसीहरूका घर मा भएका लाइसेन्सप्राप्त बन्दुक खोस् ने अनुमति दियो । खुला सिमानाको छेउमा लगभग निर क्षर र गरि बीले आक्रान्त वर्गको हातमा जनयुद्धका नाममा बन्दुक थमाएर जथाभावी चन्दा उठाउन छुट दिएर  माओवादीले समाजलाई र ाजनीतीकर णभन्दा आपर ाधीकर णतिर जानमा सघाउ पुर्‍यायो । त्यसको लगत्तै कार्यकर्ताहरूबाटै सुर क्षा निकायलाई गोप्य सूचना दिएको भन्ने आपसी आर ोप-प्रत्यार ोपमा माओवादीले ठूलो क्षति पनि बेहोर्नुपर ेको थियो ।

लगभग त्यही समयमा व्यक्तिगत र र ाजनीतिक दुवै कार णले जयकृष्ण गोइतले माओवादी पार्टर्ीीट व्रि्रोह गर ेर पहिलो मधेसवादी सशस् त्र समूहको गठन गर ेका थिए । तर , र ाजनीतिक पृष्ठभूमिकाका व्यक्तिहरूको बाहुल्य र हेको उनको सङ्गठन पनि एक र हन सकेन, चिर ाचिर ामा विभाजित हु“दै गयो । चार वर्षा र ाज्यविहीनता र  खुला सिमानाको भर पूर फाइदा उठाउ“दै मधेसी मुक्तिका नाममा सशस्  त्र समूहहरूले समाजलाई यति ज्यादा आक्रान्त बनाएका छन् कि सामाजिक र साम्प्रदायिक दुवै किसिमका सद्भाव नर ाम्रर ी भत्किसकेको छ  ।

मधेसमा अपर ाध र सीमापारि संर क्षणको पर्याय भइसकेका अधिकांश सशस् त्र समूहहरूको पछिल्लो समयमा भार तीय गुप्तचर  एजेन्सीहरूस“ग र ाम्रो सम्बन्ध र हेको देखिन्छ । त्यसको प्रमाण र परि णाम दुवैलाई अभूतपर्ूव तरि काबाट संविधानसभाको निर्वाचनको सम्पन्नताले देखाएको छ । तर , के मधेसका सशस् त्र समूहहरूको भूमिका निर्वाचनमा जस् तै होला - निर्वाचनपछि मधेसमा अपर ाध घटेको छैन, बरु बढेकै छ । तिनको गतिविधि यस् तो नै र हिर हने हो भने आगामी सर कार -फोर मसहितको -)ले सुर क्षा संयन्त्रको व्यापक परि चालन गर्ने सम्भावना बढ्दै जानेछ । त्यस् तोमा हालका सशस् त्र समूहहरूमध्ये नै वा कुनै नया“ समूह जन्मेर झन् बढी उग्ररूपमा प्रस् तुत हुन र मधेसवादी दलहरूविरुद्ध नै लक्षित हुन के बेर † त्यसैले हाल सत्तार ोहणमा उत्सुक मधेसवादी दलहरूको सत्तायात्रा सुखद हुने सम्भावना बलियो देखि“दैन ।

भार त भ्रम

मधेस र भार त दुवैले एकअर्काका बार ेमा केही न केही भ्रम पालेका छन् । नेपालको र ाजनीतिमा भार तको पुर ानै वर्चस् ववादी नीति हालसम्म पनि कायम नै छ । नेपालको शक्तिकेन्द्रमा आफ्नो प्रभाव कायम र ाख्नेतर्फभार तको मुख्य चासो र ह“दै आएकाले उसको ध्यान जहिले पनि र ाजदर बार र सिंहदर बार मा केन्द्रित र ह्यो । नेपालको बदलि“दो र ाजनीतिक शक्ति समीकर णमा भार तका प्राथमिकताहरू पनि परिर् वर्तन हु“दै गएको छ । जस् तो कि ऊ र  ाणाकालमा सिंहदर बार मा, ००७ पछिको दलीय र ाजनीतिमा नेपाली काङ्ग्रेसतर्फ पञ्चायतकालमा र ाजदर बार तर्फ ०४६ पछि सिंहदर बार र विभिन्न र ाजनीतिक दलहरूतर्फकेन्द्रित र ह“दै आएको थियो । हाल आएर भारत  कमजोर भइसकेको र ाजदर बार र काङ्ग्रेस, एमालेभन्दा माओवादीतर्फकेन्द्रित हुन पुगेको छ ।

०४६ सालपछि नेपाली र ाजनीतिमा उपस् िथति मात्र देखाउन सफल नेपाल सद्भावना पार्टर्ीीति भर ोसाभन्दा पनि भार  तीय पक्षले सहानुभूति देखाएजस् तो थियो । सिंहदर बार को शक्तिसमीकर  ण भत्काउन र बनाउनका लागि चाहिने-नचाहिने सबै ठाउ“मा सद्भावनालाई प्रयोग गर ेकै हो । तर , भार तको यस चाललाई बुझ्न खोज्नुभन्दा पनि मधेसवादी र ाजनीतिक दलहरूले र ङ र संस् कृतिको समानताकै आधार मा भार तस“ग कूटनीतिक निकटता खोज्ने भ्रम पालिर ाखे । अहिले पनि विगतको सद्भावना शैलीको दलका रूपमा मधेसमा तमलोपा अथवा फोर  म हुने भ्रम भार तले नपालेको होइन । तर , उपयोगवादी एवम् वर्चस्  ववादी चरि त्र र मधेसको धमास देखाएर र ाष्ट्रिय र ाजनीतिमा प्रभाव पार्ने भार तीय नीतिको विर ोधमा मधेसमा जनमत तयार हु“दै गयो  । नतिजा भार तलाई हेडमास् टर नमान्ने फोर मजस् ता 'सेमी-र्‍याडिकल फोर्स'को जन्म हुन पुग्यो । फागुन आन्दोलनताका लैनचौर स् िथत दूतावासमै बोलाएर सम्झौता गर ाउने भार तको प्रयास सोचे अनुरूप सफल नभएपछि उसको १५ वर्षेखिको भ्रम चकनाचुर हुन पुग्यो ।

सम्झौताताका अनावश्यक खुट्टा अड्काउने शैलीले भार तप्रति मधेसको मोह कम हु“दै गएको देखियो । मधेसको भार तप्रतिको मोहभङ्ग हुनुका अरू पनि कार णहरू छन् । अन्तर्र ाष्ट्रिय समुदायबाट आलोचना खेपिर हेको भार तले जसर ी संविधानसभा निर्वाचन सम्पन्न गर ाउनका लागि मधेसवादी सशस् त्र समूहहरूस“ग सा“ठगा“ठ गर ेर  तिनीहरूलाई चुप लगायो र निर्वाचन सकिनेबित्तिकै छोडिदियो, तिनै समूहहरू अहिले फेरि आफ्नो कार ोबार सुरु गर ेर मधेसी समाजलाई पुनः आक्रान्त बनाउ“दैछन् । यस् तो अवस् थामा फोर म र तमलोपाले बुझेको हुनर्ुपर्दछ, माओवादी नेतृत्वको आगामी सर कार मा सामेल भइएन भने ती सशस् त्र समूहहरू उनीहरूकै विरुद्धमा प्रयोग गरिन सक्छन् । सम्भवतः यही बाध्यताका कार ण मधेसवादी दलहरूले आफ्ना मतदाताको इच्छाविपर ीत सर कार मा सामेल हुने लक्षण देखाएका हुन्  ।

क्षति नीति

निर्वाचनताका मधेसमा सशस् त्र समूहले केही गर्न नसकेपछि काठमाडौ“ उत्साहित देखिएको छ । आफूहरू निर्वाचन जित्न सफल भएपछि फोर म, तमलोपा र सद्भावनाका नेताहरू पनि खुसी नै छन् । वार्ता गर ाइदिने आश्वासनको भर मा मधेसी सशस् त्र समूहहरू चुप लागेर बस् लान् भनी सोच्नेहरूको पनि कमी छैन । धेर ैलाई लाग्दो होला, मधेसवादी दलहरू सर कार मा गए भने मधेसको द्वन्द्व समाप्त हुनेछ । तर , सामाजिक यथार्थ त्यस् तो देखि“दैन ।

कुनै पनि समाज आन्दोलनका क्रममा स् वाभाविक चार चर णबाट गुज्रिन्छ । पहिला जाग्छ, त्यसपछि लड्छ अनि थाक्छ र अन्त्यमा थाम्छ । यस कोणबाट हर्ेदा मधेस जागेको धेर ै भएको छैन । पुगनपुग दर्ुइ वर्षभएको छ । र , यसमा उसले युद्ध, लडाइ“, द्वन्द्वको पीडा खासै बेहोरि सकेको छैन । अहिले मधेसी समाजको एउटा ठूलो हिस् सामा जुझारुपन पनि पलाउ“दैछ । माओवादीको युद्धकालीन उन्मादको प्रभाव बडो नर ाम्रोस“ग पर ेको छ मधेसी समाजमा । यो समाज अहिले केही वर्षम्म भए पनि सङ्र्घष्ामा नै र हने सम्भावना छ । चाहे उसले र ाज्यस“ग लड्न पर ोस् या अरूस“ग । अर्धशिक्षित, बेर ोजगार ी, गरि बी, भूमण्डलीकर णको प्रभावमा अलमलिएको मधेसको युवा पुस् ता खुला सिमानाको फाइदा, भार तीयहरूको 'प्रयोग गर  र फाल' नीति अनि भावनात्मक र ाजनीतिको उत्तेजनामा यति नर ाम्रोस“ग जेलिएको छ कि सर कार को कुनै पनि निकाय वा व्यक्तिलाई र ाज्यकै प्रतिनिधिका रूपमा शोषकको आर ोप लगाउन पछि पर्दैन । त्यसैले अहिले मधेसवादी दलहरू जाने भनिएको सत्तालाई त्यहा“को उत्तेजित पुस् ताले विगतको भन्दा फर क रूपमा हर्ेर्ने सम्भावना छैन ।

माओवादी र अन्यन्त्रबाट पीडित भएर , विर क्तिएर  फोर म र तमलोपातर्फआकषिर्त भएको जमात यिनको सत्तार ोहणस“गै त्यहा“बाट पनि निर ाश भएर सशस् त्र समूहरूतर्फजानसक्छ । अर्कोतर्फमधेसवादी दलहरू सर कार मा नगए पनि त्यस् तो जमात चुप लागेर नबस् न सक्छ  । त्यसैले सर कार मा जानुभन्दा भोलिको अवस् थालाई आकलन गर ेर  क्षतिको मात्रलाई न्यूनीकर ण गर्ने नीति लि“दा दल, मधेस र अन्ततः देशलाई पनि फाइदा हुनेछ ।


Untitled Document
Send your comments & suggestions to us at e-mail

© 2007, Ekantipur